जनमत पार्टी सरकारमा सहभागी हुने, यी हुन् छनोटमा परेकाहरू - Chaitanya News
  • 2026-05-05
  • 17:56:05
  • मंगलबार,बैशाख २२, २०८३
  • जनमत पार्टी सरकारमा सहभागी हुने, यी हुन् छनोटमा परेकाहरू

    जनमत पार्टी सरकारमा सहभागी हुने, यी हुन् छनोटमा परेकाहरू

    काठमाडौं –  सीके राउत नेतृत्वको जनमत पार्टीले सरकारमा सहभागी हुने निर्णय गरेको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले सरकारमा जाने निर्णय गरेको हो ।

    सत्ता गठबन्धनले सरकारलाई सहयोग गर्न गरेको आग्रहलाई सकारात्मक रूपमा लिँदै जनमत पार्टीले गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने जनाएको छ । गठबन्धनसँग वार्ता गर्नका लागि कार्यकारिणी समितिको बैठकले कार्यदलले बनाउने निर्णय समेत गरेको छ ।
    यी हुन् छनोटमा परेकाहरू

    १. अनिता साह
    २. सोनु मुर्मुर
    ३. अब्दुल खान
    ४. बिनिताकुमारी सिंह
    ५. गोमा सापकोटा