वरिष्ठ डेपुटी गभर्नर निलम तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी - Chaitanya News
  • 2026-07-05
  • 23:04:29
  • आइतबार,आषाढ २१, २०८३
  • वरिष्ठ डेपुटी गभर्नर निलम तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी

    वरिष्ठ डेपुटी गभर्नर निलम तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी

    काठमाडौँ–नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ।

    नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज (सोमबार) ढुंगानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन।