अर्थ समिति बैठकबाट भन्सार विधेयक पारित - Chaitanya News
  • 2026-07-06
  • 02:12:42
  • आइतबार,आषाढ २१, २०८३
  • अर्थ समिति बैठकबाट भन्सार विधेयक पारित

    अर्थ समिति बैठकबाट भन्सार विधेयक पारित

    काठमाडौँ– आज (बृधबार) सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकले भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित गरेको छ।

    संसदीय समितिले भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित गरेको हो। त्यसअघि समितिमा भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनउपर छलफल भएको थियो।

    समितिको बैठकको निर्णय सुनाउँदै समिति सभापति सन्तोष चालिसेले समितिले भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित गरेको बताए।