कांग्रेस-एमालेबीच सहकार्य नहुने - Chaitanya News
  • 2026-04-25
  • 07:44:41
  • शनिबार,बैशाख १२, २०८३
  • कांग्रेस-एमालेबीच सहकार्य नहुने

    कांग्रेस-एमालेबीच सहकार्य नहुने

    काठमाडौं – आगामी नयाँ सरकार निर्माणमा संसदको सबै भन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो नेकपा एमालेबीच सत्ता सहकार्य नहुने भएको छ ।

    प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको परिणाम आएसँगै नयाँ सरकार गठनका सन्दर्भमा कांग्रेस र एमाले मिल्न सक्ने चर्चा गरिए पनि उनीहरूबीच सत्ता सहकार्य नहुने भएको हाे ।

    वर्तमान पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूले गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेकाले एमाले प्रमुख प्रतिपक्षीको भूमिकामा रहने सम्भावना बढेको एमालेका नेताहरुको बुझाइ छ ।