Chaitanyakhabar
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले १० सांसद गरेको प्रश्नको जवाफ दिएका छन् । आज (आइतबार) प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर प्रधानमन्त्री ओलीलाई १० सांसद प्रश्न गरेका हुन्।
विज्ञापन पोस्ट गर्नुहोस् सबै हेर्नुहोस्
प्लेअफबाट बाहिरिए पनि कर्णालीको दमदार अन्त्य, चितवन २४ रनले पराजित
घरभित्रको श्रमलाई बजारमा बेच्ने सरकारी तयारी, श्रमिकको मूल्य कसले तोक्ने?
अब नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनुपर्ने बाध्यता हट्यो, अन्य जिल्लाबाटै लिन सकिने
तीन दशकदेखि उठ्दै आएको एउटै प्रश्न अझै अनुत्तरित छः झुलाघाटमा मोटरेबल पुल कहिले बन्छ?
काठमाडौं– प्रतियोगिताको प्लेअफ यात्रा समाप्त भइसकेको थियो। तर कर्णाली याक्सले लिग चरणको अन्तिम खेलमा हार मानेन। ब्याट र बल दुवैबाट चम्किएका हुसेन तलतको उत्कृष्ट प्रदर्शनमा कर्णालीले चितवन राइनोजलाई २४ रनले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को यात्रा सुखद जितसहित टुंग्याएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको…
काठमाडौं – वर्षौंदेखि घरभित्रको कामलाई जिम्मेवारी, महिलाको कर्तव्य र पारिवारिक दायित्वका रूपमा सीमित गरियो। बालबालिका हुर्काउने, ज्येष्ठ नागरिकको स्याहार गर्ने, बिरामीको हेरचाह गर्ने, खाना पकाउने र घर सम्हाल्ने कामले अर्थतन्त्र धानिरहेको छ, तर यही श्रम गर्ने लाखौँ हातको न पारिश्रमिक सुनिश्चित छ, न सामाजिक सुरक्षा। अब सरकारले यही अदृश्य श्रमलाई रोजगारीको औपचारिक क्षेत्रमा ल्याउने घोषणा…
काठमाडौँ – अब नागरिकताको प्रतिलिपि लिनका लागि नागरिकता जारी भएको जिल्लामै पुग्नुपर्ने बाध्यता हटेको छ। सरकारले नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ मार्फत नागरिकलाई आफू बसेकै अन्य जिल्लाबाट समेत नागरिकताको प्रतिलिपि लिन सक्ने व्यवस्था गरेको छ। नयाँ व्यवस्थाअनुसार नागरिकताको प्रमाणपत्र आगलागी वा पानीका कारण नष्ट भएको, च्यातिएर प्रयोग गर्न नमिल्ने भएको, हराएको वा नयाँ ढाँचाको…
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले डोटीको बडीकेदार क्षेत्रलाई पवित्र धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास र प्रवर्द्धन गरिने बताएका छन्। प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीय स्थललाई धार्मिक पर्यटन सर्किटमा जोडेर एकीकृत रूपमा विकास गर्ने सरकारको योजना रहेको उनले बताएका हुन्। बडीकेदार पर्यटन समितिले आयोजना गरेको बडीकेदार मेलासम्बन्धी पत्रकार सम्मेलनमा प्रमुख अतिथिका रूपमा बोल्दै मुख्यमन्त्री…
काठमाडौं– हुसेन तलतको अविजित अर्धशतक र अरिफुल इस्लामको आक्रामक ब्याटिङमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा चितवन राइनोजसामु १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनायो । कर्णालीको इनिङ्स सम्हाल्ने क्रममा हुसेन…
धनगढीः कैलाली जिल्ला फुटबल संघ (केडीएफए) र धनगढी उपमहानगरपालिकाको संयुक्त आयोजनामा धनगढीमा यू–१३ ग्रासरुट फुटबल महोत्सव हुने भएको छ। बालबालिकामा फुटबल खेलप्रतिको रुचि बढाउने, खेलकुद सीप विकास गर्ने तथा शारीरिक र मानसिक विकासमा सहयोग पुर्याउने उद्देश्यले मंसिर ५ गते शनिबार धनगढी रंगशालामा महोत्सव आयोजना गर्न लागिएको हो। महोत्सवमा विद्यार्थीलाई समेत सक्रिय सहभागिताका लागि आह्वान गरिएको…