अर्थ समितिको बैठक बस्दै, कुन कुन विषयमा हुँदैछ छलफल ? - Chaitanya News
  • 2026-06-30
  • 15:57:19
  • मंगलबार,आषाढ १६, २०८३
  • अर्थ समितिको बैठक बस्दै, कुन कुन विषयमा हुँदैछ छलफल ?

    अर्थ समितिको बैठक बस्दै, कुन कुन विषयमा हुँदैछ छलफल ?

    काठमाडौँ– अर्थ समितिको बैठक आज बस्दै छ। बैठक आज बिहान ११ बजे सिंहदरवारस्थित समितिको सभा कक्षमा बस्नेछ।

    बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता सम्बन्धी छलफल हुनेछ।