Chaitanyakhabar
काठमाडौं – बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डे निर्वाचित भएका छन् ।
आइतबार बिहान सार्वजनिक अन्तिम मत परिणामअनुसार उनी ३१ हजार ७८६ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० कर्ण थापाले २६ हजार ३४९ मत पाए ।
कानुन निर्माणलाई गति दिँदै सरकार, सात दिनमै संसद्मा १० विधेयक
मुल्यांकनरेडियोग्राफी टेक्नोलोजिष्ट पदमा नियुक्तिका लागि उम्मेदवार सिफारिस
परराष्ट्रमन्त्री खनालले अमेरिकी उपविदेशमन्त्रीलाई भेटे
आज देशैभर काँग्रेसले पालिका अधिवेशन गर्दै
काठमाडौं– सरकारले चालु वर्षलाई कानुन निर्माणमा तीव्रता दिने वर्षका रूपमा अघि बढाउँदै पछिल्लो एक सातामा संघीय संसद्मा १० वटा विधेयक दर्ता गरेको छ। सरकारले मंगलबार मात्रै तीन वटा विधेयक संसद्मा दर्ता गरेको हो। मंगलबार दर्ता भएका विधेयकमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक तथा महिला, बालबालिका, लैङ्गिक तथा…
काठमाडौँ– नेपाल स्वास्थ्य सेवा, रेडियोग्राफी समूह, सातौँ तहको रेडियोग्राफी टेक्नोलोजिष्ट पदमा नियुक्तिका लागि उम्मेदवार सिफारिस गरिएको छ। हिजो (मंगलबार) लोक सेवा आयोगले एक सूचना जारी गर्दै नेपाल स्वास्थ्य सेवा, रेडियोग्राफी समूह, सातौँ तहको रेडियोग्राफी टेक्नोलोजिष्ट पदमा नियुक्तिका लागि उम्मेदवार सिफारिस गरेको हो। आयोगको केन्द्रीय कार्यालयले विज्ञापन नम्बर १७३४५–०८२–८३ (खुला) अन्तर्गत सञ्चालित छनोट प्रक्रियाबाट सफल उम्मेदवारलाई…
न्युयोर्क– परराष्ट्र मन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरसँग द्विपक्षीय यहाँ भेटवार्ता भएको छ। भेटका अवसरमा नेपाल र अमेरिकाबीचको सम्बन्ध, हालै भोटेकोशीमा गएको बाढीपश्चात् राहत तथा पुनर्निर्माणका कार्यहरूलगायतका विषयमा छलफल भएको यहाँस्थित नेपाली नियोगले जनाएको छ। उक्त अवसरमा मन्त्री खनाल र उपविदेशमन्त्री हुकरबीच पुनर्निर्माणका प्रयासहरूमा अमेरिकाको निरन्तर सहयोगको विषयमा समेत कुराकानी भएको…
काठमाडौँ– आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५३ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ०८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ…
तोमनाथ उप्रेती: मानव जीवन विचार, कर्म र चेतनाको निरन्तर प्रवाह हो। मानिसको व्यक्तित्व उसको विचार, आचरण, निर्णय र सामाजिक उत्तरदायित्वले वास्तविक चरित्र निर्माण गर्छ। जीवनको सफलता भौतिक उपलब्धिमा मात्र सीमित छैन। विचारले कर्मलाई दिशा दिन्छ। कर्मले विचारलाई व्यवहारमा रूपान्तरण गर्छ। त्यसैले विचार र कर्मलाई जीवनका दुई आधारभूत पक्ष मान्न सकिन्छ। सकारात्मक र नैतिक विचारबाट जिम्मेवार…
काठमाडौँ– लेखा अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ। आज (मंगलबार) लोक सेवा आयोगले एक सूचना जारी गर्दै लेखा अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो। आयोगको लिखित परीक्षा नतिजा प्रकाशन शाखाले राष्ट्रिय मानव अधिकार सेवाअन्तर्गत अधिकृत तृतीय श्रेणी, लेखा अधिकृत पदको लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारको नतिजा सार्वजनिक गरेको हो। लिखित परीक्षामा उत्तीर्ण…