प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी डिआइजी आचार्यलाई - Chaitanya News
  • 2026-11-17
  • 15:27:15
  • मंगलबार,मंसिर ०२, २०८३
  • प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी डिआइजी आचार्यलाई

    प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी डिआइजी आचार्यलाई

    काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिनेशकुमार आचार्यलाई दिएको छ।

    यसअघि लागु औषध नियन्त्रण ब्युरोको प्रमुख रहेका आचार्यको एसएसपीबाट डिआइजीमा बढुवा भएपछि महानिरीक्षकको सचिवालयमा आएका हुन्।

    सचिवालयमा आएसँगै उनले प्रवक्ताको जिम्मेवारी पाएका हुन्। उनी पुस १८ गते डिआइजीमा बढुवा भएका हुन्।