राष्ट्रपति पौडेलद्वारा भूमिसम्बन्धी अध्यादेश जारी - Chaitanya News
  • 2026-11-17
  • 15:37:16
  • मंगलबार,मंसिर ०२, २०८३
  • राष्ट्रपति पौडेलद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

    राष्ट्रपति पौडेलद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

    काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन्। यसअघि उनले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई अध्ययनका लागि भन्दै रोकेर राखेका थिए।

    पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।