पाँच जना डिआइजीसहीत एक एसएसपीको पदस्थापन - Chaitanya News
  • 2026-11-17
  • 15:37:21
  • मंगलबार,मंसिर ०२, २०८३
  • पाँच जना डिआइजीसहीत एक एसएसपीको पदस्थापन

    पाँच जना डिआइजीसहीत एक एसएसपीको पदस्थापन

    काठमाडौँ– चार जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) र एक जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को पदस्थापन गरिएको छ।

    केही दिन अगाडी बढुवा भएका डिआइजी ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलियाको पदस्थापन गरिएको हो।

    यसैगरी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लालबाबु गिरिलाई पनि पदस्थापन गरिएको छ।