नेपालमा थप ५७ वटा हिमालको आरोहण खुला - Chaitanya News
  • 2026-06-30
  • 09:05:30
  • मंगलबार,आषाढ १६, २०८३
  • नेपालमा थप ५७ वटा हिमालको आरोहण खुला

    नेपालमा थप ५७ वटा हिमालको आरोहण खुला

    काठमाडौँ– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै नेपालमा थप ५७ वटा हिमालको आरोहण खुला गरेको छ।

    मन्त्रालयका सचिव कृष्णहरि पुष्करले जारी गरेको उक्त सूचनामा पर्वतारोहणसम्बन्धी नियमावली २०५९ को नियम २ को उपनियम १ बमोजिम हिमालको आरोहण खुला गरिएको उल्लेख गरिएको छ।