तीन जान सहसचिव बढुवाका लागि सिफारिस - Chaitanya News
  • 2026-11-17
  • 17:23:12
  • मंगलबार,मंसिर ०२, २०८३
  • तीन जान सहसचिव बढुवाका लागि सिफारिस

    तीन जान सहसचिव बढुवाका लागि सिफारिस

    काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको बढुवा समितिले विभिन्न सेवा, समूह र श्रेणीका रिक्त पदमा उपसचिवहरूलाई बढुवा गर्ने निर्णय गरेको छ ।

    लोक सेवा आयोगको सिफारिस अनुसार २०८२ पुष १४ गते बसेको बढुवा समितिको बैठकले कार्यक्षमता मूल्यांकनद्वारा हुने नेपाल कृषि सेवा–बाली संरक्षण समूह–नेपाल वन सेवा –फरेष्ट्र रिसर्च समूह र नेपाल विविध सेवा– सूचना प्रविधि विज्ञका लागि उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो।

    सिफारिस हुने उम्मेदवारहरू फणीन्द्रराज देवकोटा, राजेश मल्ल र श्रीचन्द्र साह रहेका छन्।