कोशी प्रदेश निजामती सेवाका दर्जनौँ कर्मचारी अधिकृत सातौँमा बढुवा - Chaitanya News
  • 2026-10-04
  • 23:40:35
  • आइतबार,आश्विन १८, २०८३
  • कोशी प्रदेश निजामती सेवाका दर्जनौँ कर्मचारी अधिकृत सातौँमा बढुवा

    कोशी प्रदेश निजामती सेवाका दर्जनौँ कर्मचारी अधिकृत सातौँमा बढुवा

    काठमाडौँ– कोशी प्रदेश सरकारले प्रदेश लोक सेवा आयोगको सिफारिसका आधारमा प्रदेश निजामती सेवाका विभिन्न सेवा र समूहका ३७ जना कर्मचारीलाई अधिकृत स्तर सातौँ तहमा बढुवा गरेको छ।

    बढुवा समितिको बुधवार बसेको बैठकमा प्रदेश कृषि सेवा अन्तर्गत विभिन्न समूहका र प्रदेश प्रशासन सेवाका, विविध, सामान्य प्रशासन र लेखा समूहका पदमा बढुवा गर्ने निर्णय गरेको हो।