दुई जना उपसचि सहसचिवमा बढुवाका लागि सिफारिस - Chaitanya News
  • 2026-10-04
  • 23:40:34
  • आइतबार,आश्विन १८, २०८३
  • दुई जना उपसचि सहसचिवमा बढुवाका लागि सिफारिस

    दुई जना उपसचि सहसचिवमा बढुवाका लागि सिफारिस

    काठमाडौँ– दुई जना उपसचिवहरूलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरिएको छ।

    नेपाल कृषि सेवाका एक र नेपाल वन सेवाका एक गरेर दुई जना उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका हुन्।

    ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनबाट हुने बढुवा समितिको मंगलबार बसेको बैठकले उपसचिव डा।संजय कुमार यादव र अजीत कुमार कर्णलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो।