Chaitanyakhabar
काठमाडौं– समृद्धि फाइनान्स कम्पनी लिमिटेडका सञ्चालक गुप्त बहादुर रानाले संचालक पदबाट राजिनामा दिएका छन्।
रानाले आफ्नो ब्यक्तिगत कारण देखाइ कम्पनीको संचालक पदबाट दिएको राजिनामा कम्पनीको मंसिर १३ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ।
नैतिक संकटको युगमा विवेकको जागरण
लेखा अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)
४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान
७ उपसचिव र एक कृषि प्राविधिक बढुवाका लागि सिफारिस,यस्तो छ सूची
तोमनाथ उप्रेती: मानव जीवन विचार, कर्म र चेतनाको निरन्तर प्रवाह हो। मानिसको व्यक्तित्व उसको विचार, आचरण, निर्णय र सामाजिक उत्तरदायित्वले वास्तविक चरित्र निर्माण गर्छ। जीवनको सफलता भौतिक उपलब्धिमा मात्र सीमित छैन। विचारले कर्मलाई दिशा दिन्छ। कर्मले विचारलाई व्यवहारमा रूपान्तरण गर्छ। त्यसैले विचार र कर्मलाई जीवनका दुई आधारभूत पक्ष मान्न सकिन्छ। सकारात्मक र नैतिक विचारबाट जिम्मेवार…
काठमाडौँ– लेखा अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ। आज (मंगलबार) लोक सेवा आयोगले एक सूचना जारी गर्दै लेखा अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो। आयोगको लिखित परीक्षा नतिजा प्रकाशन शाखाले राष्ट्रिय मानव अधिकार सेवाअन्तर्गत अधिकृत तृतीय श्रेणी, लेखा अधिकृत पदको लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारको नतिजा सार्वजनिक गरेको हो। लिखित परीक्षामा उत्तीर्ण…
काठमाडौँ– बढुवा भएका चार जना उच्च सैनिक अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। मङ्गलबार प्रधान सेनापति अशोकराज सिग्देलले उच्च सैनिक अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। भदौ ३१ मा बसेको मन्त्रिपरिषद्ले सोबेन्द्र सिंह महत र प्रकाश थापालाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो। सहायकरथीमा बढुवा भएका मदन जङ्ग राणा र प्राविधिक तर्फ सहायकरथीमा बढुवा भएका…
काठमाडौँ– जलवायु परिवर्तनका कारण नेपालमा बढ्दै गएको जोखिम र त्यसका प्रभावलाई अन्तर्राष्ट्रिय मञ्चमा तथ्य र प्रमाणसहित उठाउन परराष्ट्र मन्त्रालयले छुट्टै ‘जलवायु कूटनीतिक शाखा’ स्थापना गरेको छ। जलवायु परिवर्तनका प्रभावबारे अनुसन्धान, तथ्यांक तथा वैज्ञानिक प्रमाण संकलन गर्दै त्यसलाई नेपालको जलवायु कूटनीतिको आधार बनाउने गरी शाखा स्थापना गरिएको मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले बताए। उनका अनुसार शाखाले जलवायु…
काठमाडौँ– महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ का नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि उच्च तहका पदाधिकारीसँग कार्यसम्पादन सम्झौता गरेको छ। मन्त्रालयले सचिव, सहसचिव तथा राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य–सचिवसँग कार्यसम्पादन सम्झौता गर्दै तोकिएको जिम्मेवारीअनुसार लक्ष्य हासिल गर्ने र कार्यक्रमलाई निर्धारित समयमै कार्यान्वयन गर्ने विषयलाई प्राथमिकतामा राखेको…
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले जेन जेड आन्दोलनका अपराधीहरूलाई कारबाही किन नगरेको भन्दै प्रश्न गरेका छन्। आज (मंगलवार)को प्रतिनिधि सभा बैठकमा बोल्दै उनले जेन जेड आन्दोलनका अपराधीहरूलाई कारबाही गर्न राष्ट्रिय मानव अधिकार आयोगले सिफारिस गरेको ६ महिना बितिसक्दा पनि किन पक्राउ नगरिएको भन्दै सरकारलाई प्रश्न गरेका हुन्। अपराधी समाउन नसके कुर्सी…