काठमाडौँ– लोक सेवा आयोगले प्रहरी सहायक निरीक्षक पदको प्रयोगात्मक लिखित परीक्षाको मिति निर्धारण गरेको छ।
आज (मंगलबार) एक सूचना जारी गदै आयोगले प्रहरी सहायक निरीक्षक पदको प्रयोगात्मक लिखित परीक्षाको मिति निर्धारण गरेको जनाकारी दिएको हो।
आयोगका अनुसार नेपाल प्रहरी, जनपद प्रहरी समूह तर्फ प्रहरी सहायक निरीक्षक पदको उम्मेदवारहरूको परीक्षा सात प्रदेश र काठमाडौँ उपत्यका प्रहरी शिक्षालय महाराजगन्जमा हुने छ।
![]()