नेपाली सेनामा पण्डितदेखि नर्ससम्म ३०१ जनाका लागि भर्ना खुल्यो - Chaitanya News
  • 2026-09-25
  • 04:42:37
  • बिहिबार,आश्विन ०८, २०८३
  • नेपाली सेनामा पण्डितदेखि नर्ससम्म ३०१ जनाका लागि भर्ना खुल्यो

    नेपाली सेनामा पण्डितदेखि नर्ससम्म ३०१ जनाका लागि भर्ना खुल्यो

    काठमाडौँ– नेपाली सेनाले विभिन्न प्राविधिक पदमा ३०१ जनाका लागि भर्ना खुलाएको छ।

    सेनाले आज (शुक्रबार) एक सूचना जारी गर्दै प्राड–प्राविधिकरहवाई–विविध सेवा तर्फका पदिक तथा बिल्लादर पदहरूका लागि भर्ना खुलाएको हो।

    नर्स, सिभिल, मेकानिक्स, पण्डित, भेटेरीनरी, भिडियो सम्पादन लगायत पदमा भर्ना खुलेको छ।

    जारी सूचनामा पुष २७ गतेसम्म आवेदन दिन सकिने छ भने दोब्बर दस्तुर बुझाएर माग ५ गतेसम्म आवेदन दिन सकिनेछ।