एनपीएलमा आज पनि दुई खेल हुँदै, पहिलो खेलमा लुम्बिनीविरुद्ध जनकपुर भिड्दै - Chaitanya News
  • 2026-07-26
  • 19:11:27
  • आइतबार,साउन १०, २०८३
  • एनपीएलमा आज पनि दुई खेल हुँदै, पहिलो खेलमा लुम्बिनीविरुद्ध जनकपुर भिड्दै

    एनपीएलमा आज पनि दुई खेल हुँदै, पहिलो खेलमा लुम्बिनीविरुद्ध जनकपुर भिड्दै

    काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार दुई खेल हुँदै छन्।

    आजको पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्स मैदानमा भिड्नेछन्। यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ। जारी एनपीएलमा दुवै टिमको चौथो खेल हो।