नेपाल प्रहरीले जवान पदमा नयाँ भर्ना खुल्यो, कुन पदमा कति ? - Chaitanya News
  • 2026-11-17
  • 18:50:39
  • मंगलबार,मंसिर ०२, २०८३
  • नेपाल प्रहरीले जवान पदमा नयाँ भर्ना खुल्यो, कुन पदमा कति ?

    नेपाल प्रहरीले जवान पदमा नयाँ भर्ना खुल्यो, कुन पदमा कति ?

    काठमाडौँ– नेपाल प्रहरीले जवान पदमा नयाँ भर्ना खुल्ला गरेको छ। जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र कार्यालय सहयोगी पदमा भर्ना खुलेको हो।

    प्रहरी जवानमा १ हजार १६५ जना, कार्यालय सहयोगी (भान्छे) पदमा ४७ र कूचीकार पदमा ११ जनाका लागि भर्ना खुलेको हो।

    इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले मंसिर २७ गतेदेखि माघ ७ गतेसम्म आवेदन दिन सक्नेछन्।