एनपीएल: सुदूरपश्चिमविरुद्ध टस जितेर पहिले बलिङ गर्दै विराटनगर - Chaitanya News
  • 2026-06-06
  • 23:27:20
  • शनिबार,जेठ २३, २०८३
  • एनपीएल: सुदूरपश्चिमविरुद्ध टस जितेर पहिले बलिङ गर्दै विराटनगर

    एनपीएल: सुदूरपश्चिमविरुद्ध टस जितेर पहिले बलिङ गर्दै विराटनगर

    काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो दिनको पहिलो खेलमा आज सुदूरपश्चिम रोएल्सविरुद्ध विराटनगर किंग्सले टस जितेको छ।

    विराटनगरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गर्दै सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएको छ।

    विराटनगर उद्घाटन खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो। सुदूरपश्चिम आफ्नो पहिलो खेल खेल्दैछ।