कर्णालीले टस जितेर जनकपुरविरुद्ध ब्याटिङ गर्ने - Chaitanya News
  • 2026-06-06
  • 23:26:56
  • शनिबार,जेठ २३, २०८३
  • कर्णालीले टस जितेर जनकपुरविरुद्ध ब्याटिङ गर्ने

    कर्णालीले टस जितेर जनकपुरविरुद्ध ब्याटिङ गर्ने

    काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो खेलमा कर्णालीले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ।

    सोमबारको दोस्रो खेलमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन्। पहिलो खेलमा चितवनले काठमाडौं गुर्खाजलाई ५ विकेटले हराएको हो।