मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् मन्त्रिपरिषद् बैठकका १७ निर्णय (सूचीसहित) - Chaitanya News
  • 2026-11-17
  • 19:26:33
  • मंगलबार,मंसिर ०२, २०८३
  • मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् मन्त्रिपरिषद् बैठकका १७ निर्णय (सूचीसहित)

    मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् मन्त्रिपरिषद् बैठकका १७ निर्णय (सूचीसहित)

    काठमाडौँ– सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै गत साता बसेका २ मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरेका हुन्।