1. नेपाल सरकारले राजाको फोटोको सगरमाथाको चित्र नोटमा राख्ने निर्णय कहिले गरेको हो ?
A. २०६३ फागुन २५ B. २०६३ मंसिर २६ C. २०६३ पौष २५ D. २०६३ माघ २५
2. पानीको घाम कृतिका लेखक को हुन ?
A. विष्णु भण्डारी B. बालकृष्ण सम C. अमर न्यौपाने D. वि.पि कोइरला
3. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
हिमशिखर हिमशृङखला
a. अपि 1. अन्नपुर्ण
b. माछापुच्छे 2. गुराँस
c. शान्ति पिक 3. खुम्बु
d. मकालु 4. कुम्भकर्ण
A, A2,B3,C1,D4 B) a2,b1,c3,d4 C) a1,b2,c3,d4 D) a3,b2,c1,d4
4. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. आफ्नो आशनमा सर्वप्रथम सिंहको आकृति अंकित गर्ने राजा नरेन्द्रदेव हुन ।
२. नेपालले सन् १९६४ (टोकीयो ओलम्पिक) मा भाग लिन थालेको हो ।
३. बासठीकरण काण्ड वि.सं. १८६३ मा भएको थियो ।
A. १ र २ मात्र सहि B. सबै सहि C. २ मात्र सहि D. १ र ३ मात्र सहि
5. खड्ग निशाना अड्डाको स्थापना कसले गरेका थिए ?
A. जंगबहादुर राणा B. वीरशमशेर C. चन्द्र शमशेर D. जुद्ध शमशेर
6. चित्राक्षर लिपि सर्वप्रथम कुन सभ्यताबाट विकास भएको हो ?
A) Egyptian Civilization B) Mesopotamian Civilization
C) Indus Valley D) Greek Civilization
7. अमेरिकन स्वतन्त्रताको घोषणाको मस्यौदा लेखक को हुन ?
A. जर्ज वासिङटन B. अब्राहम लिंकन C. थोमस जेफर्सन D. लेक्जेण्डर ह्यामिल्टन
8. तल दिइएका कथनहरु ठीक, गलत के हुन ? छुट्याउनुहोस् ।
१. The function of executives का प्रतिपादक चेस्टर वर्नाड हुन ।
२. 2063 माघ 1 बाट नेपालको अन्तरिम संविधान, 2063 लागु भएको थियो ।
A. १ र २ दुबै ठिक B. दुबै बेठिक C. १ ठिक २ बेठिक D. २ ठिक १ बेठिक
9. कुनै विधेयक अर्थ हो वा होईन भन्ने प्रश्न उठेका कसले अन्तिम निर्णय दिन्छ ?
A. अर्थमन्त्री B. प्रधानमन्त्री C. राष्ट्रपति D. सभामुख
10. प्रधानमन्त्री रोजगारी कार्यक्रमको नेपालमा कहिले देखि सुरुवात भएको हो ?
A. आ.व. २०७५/७६ B. आ.व. २०७२/७३ C. आ.व. २०६६/६७ D. आ.व. २०६५/६६
11. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
नेपाल प्रशासन सुधार आयोग अध्यक्ष
a. बुच कमिसन, २००९ 1. टंक प्रसाद आचार्य
b. प्रशासकिय पुनगर्ठन योजना आयोग, २०१३ 2. वेदानन्द. झा
c. प्रशासन सुधार आयोग, २०२५ 3. गिरिजा प्रसाद कोईरला
d. प्रशासन सुधार आयोग, २०३२ 4. भेष बहादुर थापा
e. उच्चस्तरीय प्रशासन सुधार आयोग, २०४८ 5. एन.एम.बुच
A)a3,b1,c2,d4,d5 B) a5,b1,c2,d3,d5 C) a5,b1,c2,d4,e3 D) a5,b3,c4,d1,d2
12. सुशासनको सन्दर्भमा नेपालको संविधान को कुन धारामा उल्लेख गरिएको छ ?
a. धारा ५० B. धारा ५३ C. धारा ५२ D. धारा ५१
13. बागमती प्रदेशको ठूलो र सानो जिल्लाहरु कुन कुन हुन ?
A. काठमाडौँ र भक्तपुर B. सिन्धुपाल्चोक र भक्तपुर
C. सिन्धुपाल्चोक र ललितपुर D. सिन्धुपाल्चोक र रसुवा
14. ओजोन तहको क्षयीकरण (Thickness of Stratospheric ozone layer) नाप्ने ईकाईकालाई के भनिन्छ ?
A) Dobson Units B) Melson units C) Sieverts D) Beaufort Scale
15. देहायका मध्ये आसियानको संस्थापक सदस्य राष्ट्र कुन होईन ?
A. इण्डोनेसिया B. भियतनाम C. थाईल्याण्ड D. फिलिपिन्स
16. काठमाण्डौमा सम्पन्न चौथो विमस्टेकको सम्मेलन घोषणापत्रको कति वटा सहयोगको क्षेत्रहरुलाई पहिचान गरेको छ ?
A) 14 B) 15 C) 16 D)18
17. नेपालको चुरे वनक्षेत्रको दिगो संरक्षणका लागि कुन देशको सहयोग प्राप्त भएको हो ?
A. भारत B. चीन C. जर्मनी D. जापान
18. सार्क बडापत्र अनुसार सार्कको विभिन्न तहमा निर्णय हुन कस्तो गुणपुरक संख्या आवश्यक हुन्छ ?
A. सामान्य बहुमत B. दुई तिहाई बहुमत C. तीन थौथाई बहुमत D. सर्वसम्मानित
19. निम्न लिखित कथनहरु बारे विचार गर्नुहोस् ।
१. ईसिमोडले समेट्ने हिन्दकुश क्षेत्रका देशहरुमा नेपाल पर्दैन ।
२. नेपालले रामसार सन्धीमा सन् १९८७ डिसेम्बर १७ मा हस्ताक्षर गरेको थियो ।
३. क्योटो घोषणापत्र सन् १९९८ मा पारित भएको हो ।
माथि उल्लेखित कथनहरुमा कुन ठीक हुन ।
A. १ र २ ठिक B. २ र ३ मात्र ठिक C. २ मात्र ठिक D. ३ मात्र ठिक
20. विश्व दिगो विकास लक्ष्य मध्यको 12 औ लक्ष्य कुन हो ?
A. देशभरि वा देशहरु बिच रहेको असमानतालाई न्युन गर्ने
B. शहरहरुलाई समावेशी, सुरक्षित, सबल र दिगो बनाउने
C. दिगो उपभोग तथा उत्पादनको ढाँचा सुनिश्चित गर्ने
D. जलवायु परिवर्तन तथा यसका प्रभावहरु विरुद्ध लड्न तत्काल कारवाही थाल्ने ।
उत्तरहरुः
1. B 11. C
2. C 12. D
3. B 13. B
4. A 14. A
5. C 15. B
6. A 16. A
7. C 17. C
8. A 18. D
9. D 19. C
10. A 20. C
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamul, Kathmandu
Contact No. 01-4792427, 9851246100, 985114610