1. २०७८ सालको जनगणना अनुसार नेपाली भाषा बोल्ने जनसंख्या कति प्रतिशत रहेको छ ?
A) 44.86% B) 45.86% C) 44.86% D) 45.88%
2. खूशी सुचकांक 2024 अनुसार नेपाल विश्वको कति औ खुशी मुलुक हो ?
A) 92th B) 93th C) 94th D) 95th
3. नेपाल पछिल्लो पटक UNO को कुन अंगको सदस्यमा निर्वाचित भएको छ ?
A. अन्तर्राष्ट्रिय न्यायालय B. ग्ल्इ महासभा
C. आर्थिक तथा सामाजिक परिषद् D. सुरक्षा परिषद्
4. गोरखापत्रमा दैनिक प्रकाशनका लागि थप भएका नयाँ दुई भाषा कुन कुन हुन ?
A. डोटेली र बञ्जिका B. मारवाडि र डडेल्धुरेली
C. याक्खा र डडेल्धुरी D. राणा थारु र याक्खा
5. देहायका भनाई विचार गर्नुहोस् ।
१. ICCT T-20 विश्वकप क्रिकेट प्रतियोगिता 2024 मा सेमिफाईनलमा पुग्ने राष्ट्रहरु भारत, ईग्ल्याण्ड, अफगानिस्तान र दक्षिण अमेरिका हुन ।
२. ICCT T-20 विश्वकप क्रिकेट प्रतियोगिता 2024 को समूह चरणको पहिलो खेल अमेरिका र क्यानडा विच भएको हो ।
A. १ मात्र ठिक B. २ मात्र ठिक C. दुबै ठिक D. दुबै बेठिक
6. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
a. सन् 2023 1. International Year Of Glacier’s Preservation
b. सन् 2025 2. कोदो वर्ष (Millets) को रुपमा मनाइएको
c. सन् 2026 3. International Year Of Rangelands And Pastoralists
A) a1,b2,c3 B) a2,b1,c3 C) a3,b1,c2 D) a2,b3,c1
7. तलका भनाई विचार गर्नुहोस् ।
१. नेपालमा राजपत्र वि.सं. २००८ साउन २२ देखि प्रकाशित हुन थालिएको हो ।
२. वैज्ञानिक व्यवस्थापनका पिता FW Tylor हुन ।
३. सुशासनको अवधारणा सन् १९९२ David Osborne र Ted Gaebler को Reinventing Government नामक पुस्तक कृतिबाट विकास भएको हो ।
मथि दिइएका भनाईहरु मध्ये कुन कुन सहि छन ।
A. १ र २ B. २ र ३ C. १ र ३ D. सबै सहि
8. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
a. स्थानीय अधिकारको सूची 1. पर्यटन, खानेपानी तथा सरसफाई
b. संघ, प्रदेश र स्थानीय तहको अधिकार सूची 2. कृषि तथा पशु विकास
c. प्रदेशको अधिकार सूची 3. साना जलविद्युत आयोजना
d. संघ, प्रदेशको साझा अधिकार सूची 4. सामाजिक सुरक्षा र गरीबी निवारण
A) a1,b2,c3,d4 B) a2,b1c4,d3 C) a3,b4,c2,d1 D) a4,b3,c2,d1
9. तल दिइएका जोडाहरु मध्ये कुन गलत छ ?
व्यक्तित्व क्षेत्र
A. डेभ बेनेट – सुगुरको मुटु प्रत्यारोपण गर्ने पहिलो मानिस
B. वप्पी लहरीका – चर्चित गायक तथा सङ्गीतकार
C. लता मङ्गेशकर – स्वर सामाज्ञी
D. एडर्वाड विल्सन – रंगभेदी आन्दोलन
10. नेपालले हालसम्म BIPPA सम्झौता गरेका ६ मुलुकहरुको सही क्रम कुन हो ?
A. बेलायत, फ्रान्स, जर्मनी, फिनल्याड, मौरिसस र भारत
B. फ्रान्स, जर्मनी, बेलायत, मौरिसस, फिनल्याण्ड र भारत
C. फ्रान्स, बेलायत, जर्मनी, मौरिसस, फिनल्याण्ड र भारत
D. फ्रान्स, जर्मनी, बेलायत, फिनल्याण्ड, मौरिसस र भारत
11. तलेजु भवानी मन्दिरको स्थापना कसले गरेका हुन ?
A. मानदेव B. महेन्द्र मल्ल C. प्रचण्ड देव D. जुद्धशमशेर
12. जोडा मिलाई सहि उत्तर छनोट गर्नुहोस् ?
समुह I समुह II
a. एटम बम 1. लुई पाश्चर
b. रेविज 2. जर्ज ईष्टमेन
c. तारविहिन टेलिग्राफ 3. अटोहान
d. कोडाक फिल्म 4. मर्कोनी
A) a1,b2,c3,d4 B) a4,b3,c2,d1 C) a1,b4,c3,d2 D) a3,b1,c4,d2
13. १६ औ पञ्चवर्षीय योजनाले ईन्टरनेटमा पहँुच प्राप्त मानिसहरुको संख्या कति प्रतिशत पु¥याउने लक्ष्य लिएको छ ?
A)85% B) 90% C) 96% D) 60%
14. अफ्रिका महादेशको सबैभन्दा सानो भुपरिवेष्ठित राष्ट्र कुन हो ?
a. चाड B. सुडान C. नाईजर D. ईस्वातिनि
15. देहायका मध्ये महाभारत पर्वत श्रेणीबाट उत्पति भएको नदी कुन होईन ?
A. कनकाई B. कमला C. बबई D. वाणगंगा
16. जोडा मिलाइ कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समूह I समूह II
क) महासभा १. अन्तराष्ट्रिय विकास लक्ष्यहरुको कार्यान्वयन गर्ने
ख) आर्थिक तथा सामाजिक परिषद् २. अन्तराष्ट्रिय शान्ति तथा सुरक्षा कायम गर्ने
ग) सुरक्षा परीषद् ३. संयुक्त राष्ट्रसंघको बजेट स्वीकृति गर्ने
घ) अन्तराष्ट्रिय न्यायलय ४. संयुक्त राष्ट्रसंघका अंगहरुलाई कानूनी प्रश्नहरुमा राय दिने
A. क३, ख१, ग२, घ४ B. क२, ख३, ग४, घ१ C. क१, ख४,ग२, घ३ D. क१, ख२, ग३, घ४
17. डेङगु रोग कुन लामखुट्टेको टोकाईबाट लाग्छ ?
A. क्युलेक्स B. एनोफिलिस C. एडिस एजेप्टाई D. माथिका सबै
18. रेशम किरा सम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?
A) Apiculture B) Agriculture C) Sericulture D) Epigraphy
19. देहायका जोडा विचार गर्नुहोस् ।
1. IBM – International Business Machine
2.WWW – World Wide Web
3. WAN- Wide Arean Network
4. VPN – Virtual Private Network
माथि दिइएका जोडा मध्ये कुन कुन सहि छन ?
A. १ र २ सहि B. २ र ३ सहि C. ३ र ४ सहि D. सबै सहि
20. आ.व २०८१र८२ को बजेट अनुसार जोडा मिलाउनुहोस् ।
A. चालु खर्च 1. 18.94%
B. पूँजीगत खर्च 2. 19.74%
C. वित्तिय व्यवस्था 3. 61.31%
A) a2,b3,c1 B) a1,b2,c3 C) a3,b1,c2 D) a2,b1,c3
उत्तरहरुः
1. A 11. B
2. B 12. D
3. C 13. B
4. C 14. D
5. C 15. D
6. B 16. A
7. D 17. A
8. C 18. C
9. D 19. D
10. B 20. C
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamul, Kathmandu
Contact No. 01-4792427, 9851246100, 985114610