1.The Communist Manifesto कसले लेखेका हुन ?
A) Karl Marx B) Lenin C) Stalin D) Karl Marx and Engels
2. सुमात्रा टापु कुन महासागरमा अवस्थित रहेको छ ?
A. प्रशान्त B. आन्द्र C. हिन्द्र D. सुमेरु
3. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
सीमारेखा प्यारालाल
a. लिबिया र सुडान बीचको i. 20
b. उत्तर र दक्षिण भियतनाम बीचको ii. 17
c. उत्तर र दक्षिण कोरिया बीचको iii. 38
d. भारत र पाकिस्तान बीचको iv. 24
A) ai, biii, cii, div B) ai, bii, ciii, div C) aii, bi, ciii, div D) aii, biii, civ, di
4. दोस्रो विश्वयुद्धमा कति जना नेपालीले भिक्टोरिया क्रस पाएका हुन् ?
a. २ जना B. ७ जना C. १० जना D. १३ जना
5. नेपालको संविधान बमोजिम संघ, प्रदेश र स्थानिय तहको अधिकार सूची वा साझा सूचीमा उल्लेख नभएको अधिकारलाई के भनिएको छ ?
A. एकल अधिकार B. केन्द्रीकृत अकिकार C. साझा अधिकार D. अवशिष्ट अधिकार
6. प्रचिनकालको संस्कृत शिक्षा कुन परम्परागत धर्मवाट अनुप्रेरित थियो ?
A. वैदिक धर्म B. मुस्लिम C. शैव धर्म D. बौद्ध धम
7.SMTP को पुरा रुप के हो ?
A. Short Mail Transmission protocol B. Small Mail Transmission protocol
C. Serve Mail transfer protocol D. Simple Mail Transfer protocol
8. कुन ग्रहमा सुर्य पश्चिमबाट उदायर पूर्वमा अस्ताउँछ ?
A. शुक्र B. मंगल C. अरुण D. पृथ्वी
9. जोडा मिलाइ कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
आविष्कार आविष्कारक
a. मोबाईल 1. मार्टिन कुपर
b. अक्सिजन 2. जे.प्रिष्टले
c. वासिङ मेसिन 3. चाल्र्स स्टोन
d. फोटोग्राफ 4. लुई डेगुरे
A) a1,b2,c3,d4 B) a2,b3,c4,d1 C) a2,b4,c3,d1 D) a3,b4,c2,d1,
10. सर्वप्रथम Genetic Finger printing प्रयोग गरी अपराधी पत्ता लगाउने देश कुन हो ?
A. चीन B. बेलायत C. जापान D. भारत
11. अन्तरिक्षयमा प्रवेश गर्ने देशहरुको पहिलोबाट अन्तिम क्रम कुन सहि छ ?
A. रुस, अमेरिका, चीन, फ्रान्स, जापान, भारत B. रुस, अमेरिका, जापान, फ्रान्स, भारत, चीन
C. रुस, अमेरिका, फ्रान्स, जापान, भारत, चीन D. रुस, अमेरिका, फ्रान्स, जापान, चीन, भारत
12. भारत द्धारा चन्द्रयान 3 कहिले चन्द्रमामा प्रक्षेपण गरेको हो ?
A. सन् २०२३ जुलाई २४ B. सन् २०२३ जुलाई १५ C. सन् २०२३ जुलाई १४ D. सन् २०२३ जुलाई १२
13. नेपालमा शासन गरेको प्रमुख वंश शासनकालका आधारमा उपयुक्त क्रम मिलाउनुहोस् ।
1. लिच्छवीकाल 2. सोम वंश 3. महिशपाल 4. किँरात
A) 3, 4, 1, 2 B) 3, 2, 1, 4 C) 3, 4, 2, 1 D) 4, 3, 2, 1
14. The Spirit of Law पुस्तकका लेखकको हुन ?
A. मन्टेस्क्यु B. दिदिरो C. भोल्टयर D. जिन ज्याक्स रुसो
15. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
हिन्दु धर्मग्रन्थ
a. शिख 1. मुन्धुम
b. इस्लाम 2. गुरु ग्रन्थ सहिब
c. यहुदी 3. कूरान
d. किराँत 4. कैवाला
A) a1,b2,c3,d4 B) a2,b3,c4,d1 C) a2,b4,c3,d1 D) a4,b3,c2,d1
16. निम्न कथनहरु बारे विचार गर्नुहोस् ।
१. विश्व सम्पदा सूचीमा सूचीकृत पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज हो ।
२. सगरमाथा राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा सन् १९७९ मा सूचीकृत भएको हो ।
A. १ ठीक २ बेठिक B. २ ठीक १ बेठिक C. दुवै ठीक D. दुवै बेठीक
17. तलका मध्ये कुन रोग भाईरसबाट सर्ने रोग होईन ?
A. विफर B. मेन्जिाईटिस C. कमलपित्त D. कुष्ठरोग
18. अन्तर्राष्ट्रिय न्यायलयका मुख्य न्यायधिशको पदावधि कति वर्ष हुन्छ ?
A. ६ B. ९ C. २ D. ३
19.BIMSTEC का अंगहरुमा तलका मध्ये कुन पर्दैन ?
A. कार्यसमिति B. विदेश मन्त्रीहरुको बैठक
C. राष्ट्रध्यक्ष र सरकार प्रमुखहरुको बैठक D. सचिवालय
20. विश्वकै सबैभन्दा ठूलो वायु सौर्य हाईब्रिङ उर्जा केन्द्र कुन देशमा स्थापना गरिएको छ ?
A. रुस B. चीन C. अमेरिका D. भारत
उत्तरहरुः
1. C 11. D
2. C 12. C
3. B 13. C
4. C 14. A
5. D 15. B
6. B 16. B
7. D 17. D
8. A 18. D
9. A 19. A
10. B 20. B
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamul, Kathmandu
Contact No. 01-4792427, 9851246100, 985114610