नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त - Chaitanya News
  • 2026-11-17
  • 21:08:43
  • मंगलबार,मंसिर ०२, २०८३
  • नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त

    नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त

    काठमाडौँ– नेपाली सेनाले प्राविधिक, हवाई, सैन्य तथा विभिन्न ट्रेड फलोअर्स र विविध सेवातर्फ दरखास्त आह्वान गरेको छ। आज (शुक्रबार) सार्वजनिक सूचना जारी गर्दै नेपाली सेनाले रिक्त पदमा आवेदन मागेको हो।

    आवेदन आगामी मङ्सिर २९ गतेसम्म दिन सकिनेछ। दोब्बर दस्तुर बुझाएर थप एक सातासम्म आवेदन दिन सकिने छ।

    योग्यता पुगेका आवेदकले नेपाली सेना केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा दस्तुरसहित आवेदन दिन सक्नेछन्।