1. १६ औ योजनाले योजनाको अन्तिम सम्म कुल गार्हस्थ उत्पादनमा वन क्षेत्रको योगदान कति पु¥याउने लक्ष्य लिएको छ ?
A) ३ B) ५ C) १० D) ८
2. आर्थिक सर्वेक्षण २०८०र८१ अनुसार गरिबीको रेखामुनी रहेको जनसंख्या ग्रामिण क्षेत्रमा कति प्रतिशत रहेको छ ?
A) 18.34% B) 20.27% C) 24.66% D) 25.67
3. आगामी ११ औ ICC T-20 विश्वकप क्रिकेट प्रतियोगिता कहाँ र कहिले हुँदैछ ?
A) श्रीलंका र भारत २०२६ B) न्युजिल्याण्ड र अष्ट्रेलिया २०२८
C) अमेरिका र क्यानडा २०२६ D) भारत र ईग्ल्याण्ड २०२८
4. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
समुह क समुह ख
1. मिश्रको सभ्यता a. युफ्रेटस र टिग्रिस नदीको किनारमा विकसित सभ्यता
2. सिन्धुघाटीको सभ्यता b. चित्राक्षर लिपी
3. मेसोपोटामियाको सभ्यता c. युटक्स जातीले विकास गरेको सभ्यता
4. रोम सभ्यता d. नगर योजनाको विकास
A)1a,2b,3c,4d B) 1b, 2d,3a,4c C) 1b,2a,3c,4d D) 1d,2b,3c,4a
5. नेपाल वातावरण संरक्षण परिषद्को अध्यक्ष को रहने व्यवस्था छ ?
A) प्रधानमन्त्री B) राष्ट्रपति C) वनमन्त्री D) उर्जामन्त्री
6. नेपाल र चीन वीचका प्रमुख व्यापारिक नाकाहरु मध्य दिइएको कुन जोडा गलत छ ?
A) ओलाङ्चुङ्गोला- ताप्लेजुङ B) किमाथाङ्का – संखुवासभा
C) ताक्लाकोट-बझाङ D) टिंकर – दोलखा
7. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. शासनको मुख्य संरचना भनेको राजनीतिक र प्रशासन संरचना हो ।
२. सार्वजनिक प्रशासन सरकार र जनता वीचको पुल हो ।
३. सार्वजनिक प्रशासनका पिता विड्रो विल्सन हुन ।
४. The study of Administration नामक पुस्तकका लेखक जोन एडम्स हुन ।
A) १,२ सहि ३,४ गलत B) १,२ र ३ सहि ४ गलत C) सबै सहि D) सबै गलत
8. तल दिइएका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
1. स्वास्थ्य सम्बन्धी हक नेपालको संविधानको ३५ धारामा व्यवस्था गरिएको छ ।
2. नेपालमा स्वास्थ्य दिवस फागुन १५ गते मनाईन्छ ।
3. रक्त संचारका पिता भनेर विलियम हार्वेलाई चिनिन्छ ।
4. सौर्य किरणबाट उपचार गर्ने विधिलाई हेलियोथेरापि भनिन्छ ।
A) सबै सहि B) १,२ मात्र सहि C) ३,४ मात्र सहि D) सबै गलत
9. तल दिइएका क्षेत्रहरु मध्ये कुन अमेरिकाको सहयोगमा निर्माण भएको होईन ?
A) केन्द्रिय तथ्यांक विभाग B) बालाजु यन्त्रमाला C) भक्तपुर विकास योजना D) ग्रामिण विकास योजना
10. SAARC ले घोषणा गरेका वर्षहरु र नाराहरु वीच कुन जोडा गलत छ ?
A) दक्षिण एशियाली पर्यटन वर्ष- सन् २००६
B) हरित दक्षिण एशिया वर्ष -सन् २००७
C) सार्क असल शासन वर्ष – सन् २००८
D) सार्क सांस्कृतिक वर्ष – सन् १९९९
11. तलका मध्ये आर.एन.ए मा नपाइने तत्व कुन हो ?
A) साईटोसिन B) युरासियल C) थाइमिन D) एडिनिन
12. तल दिइएका जोडा मिलाई सहि उत्तर छनोट गर्नुहोस् ।
आविष्कार वैज्ञानिकको नाम
a. अटोमोबाईल 1. वोरभिल र विलभर राईट
b. एयर कन्डिशनर 2. इ.टोरीसेली
c. हवाइजहाज 3. कार्ल बेन्ज
d. ब्यारोमिटर 4. विलिस एच. केरिएर
A) a3,b4,c1,d2 B) a3,b2,c1,d4 C) a2,b3,c4,d1 D) a4,b2,c3,d1
13.जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
जोड्ने स्थान नाम
a.सुनवल-परासी 1. कालु पाँडे मार्ग
b. धनगढी -डडेलधुरा 2. टंकप्रसाद आचार्य मार्ग
c. आँबुखैरनी -गोर्खा 3. अंमर सिंह थापा मार्ग
d. मलेखु -धादिङ 4. भीमदक्त आचार्य
A) a1,b2,c3,d4 B) a2,b3,c4,d1 C) a2,b4,c3,d1 D) a2,b1,c3,d4
14. ६० औ आदिवासी जनजातिको रुपमा राना थारुलाई कुन समुहमा सुचिकृत गरेको छ ?
A) अतिसिमान्तकृत B) सिमान्तकृत C) लोपोन्मुख D) सुविधा बञ्चित
15. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
प्रधानमन्त्री विशेषता
a. जंगबहादुर राणा 1. चर्खा प्रचारमा रोक लगाउने
b. रणोद्धिप सिंह 2. युरोप भ्रमण गर्ने पहिलो प्रधानमन्त्री
c. वीरशमशेर 3. पात्रो छाप्ने चलनको शुरुवात
d. भीमशमशेर 4. नेपालमा प्रथम मोटर चढ्ने व्यक्ति
A) a1,b2,c3,d4 B) a2,b3,c4,d1 C) a2,b1,c4,d3 D) a3,b2,c4,d1
16. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
विमानस्थल स्थान
a. ताल्चा 1. सोलुखुम्बो
b. सिम्रौनगढ 2. मुगु
c. लुक्ला 3. बारा
A) a2,b3,c1 B) a2,b1,c3 C) a1,b2,c3 D) a3,b1,c2
17. २०२४ अनुसार नेपालको स्थान बीच कुन जोडा गलत छ ?
सूचकांक स्थान (औं)
A) भ्रष्टचार सूचकांक -१०८
B) विश्व खूशी सुचकांक -९३
C) आर्थिक स्वतन्त्रता -१३०
D) विश्व शान्ति सूचकांक – ८२
18. ओलम्पिक झण्डामा भएको कालो रङले कुन महादेशको प्रतिनिधित्व गर्दछ ?
A)उत्तर अमेरिका B) दक्षिण अमेरिका C) युरोप D) अफ्रिका
19. नेपाल राष्ट्र बैंकको स्थापना हुनु भन्दा पहिला यसले गर्ने काम कुन निकायले गर्दथ्यो ?
A) सदर मुलुकी खाना B) कुमारी चोक C) नेपाल बैंक लिमिटेड D) कमाण्डरी कितावखाना
20. सामाजिक सुरक्षा र गरीबी निवारण सम्बन्धी व्यवस्था संघीय इकाई मध्ये कसको अधिकारको सुची भित्र पर्दछ ?
A) संघको अधिकारको सूची B) संघ र प्रदेशको साझा अधिकारको सूची
C) प्रदेश अधिकारको सूची D) संघ,प्रदेश र स्थानीय तहको अधिकारको सूची
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamul, Kathmandu
Contact No. 01-4792427, 9851246100, 985114610