नेपालले इङ्ल्यान्डलाई ६ विकेटले हरायो - Chaitanya News
  • 2026-07-29
  • 00:57:32
  • मंगलबार,साउन १२, २०८३
  • नेपालले इङ्ल्यान्डलाई ६ विकेटले हरायो

    नेपालले इङ्ल्यान्डलाई ६ विकेटले हरायो

    काठमाडौँ– नेपालले हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ। आज बिहान भएको खेलमा नेपालले इङ्ल्यान्डलाई ६ विकेटले पराजित गरेको हो।

    इङ्ल्यान्डले दिएको ९८ रनको लक्ष्य पछ्याएको नेपालले ४.२ ओभरमा कुनै विकेट नगुमाई ९९ रन बनायो। नेपालका कप्तान सन्दीप जोराले १२ बलमा आक्रमण अर्धसतक प्रहार गरे।

    उनको ब्याटबाट पाँच चौका र आठ छक्का निस्केको थियो। यस्तै कप्तान लोकेश बमले ११ बलमा २० रन बनाए। उनले एक चौका र दुई छक्का प्रहार गरे।