1. Climate Watch का अनुसार विश्वमा सबैभन्दा धेरै हरितगृह ग्याँस उत्सर्जन गर्ने राष्ट्र कुन हो ?
A. अमेरिका B.चीन C. भारत D. रसिया
2. तलका मध्ये कुन वोटविरुवा नेपालमा लोप हुँदै गएर दुर्लभ अवस्थामा पुगेको छ ?
A. यार्सागुम्बा B. सर्पगन्धा C. पाँचऔले D. माथिका सबै
3. विश्वको पहिलो Antibiotic कुन हो ?
A. एमोक्सोलीन B. टेड्रासाशक्लिन C. पेन्सिलिन D. एजिथोमाईसिन
4. अग्नी मन्दिरलाई कुन धार्मिक समुदायको पूँजास्थल मानिन्छ ?
A. हिन्दु धर्म B. बौद्ध धर्म C. जैन धर्म D. शिख धर्म
5. चौधौ शताब्दीको मध्यदेखि सोह्रौ शताब्दीको अन्त्यसम्मको अवधिलाई विश्व ईतिहासमा के नामले चिनिन्छ ?
A. आधुनिक काल B. धर्म सुधार आन्दोलन C. पुनर्जागरण D. मध्यकाल
6. नेपालमा निः शुल्क प्रसुती सेवा कहिले देखि प्रदान गर्न थालिएको हो ?
A. वि.सं. २०६४ B. वि.सं. २०६५ C. वि.सं. २०६६ D. वि.सं. २०७५
7. अधिकार सम्बन्धी तलका कथनहरु मध्ये कुन कुन ठीक हुन ?
१. राजनीतिक अधिकार नागरिकले मात्र पाउँदछ ।
२. जीवनको अधिकार नागरिकले मात्र पाउँदछ ।
३. वैयक्तिक स्वतन्त्रताको अधिकार विदेशीले पनि पाउँछन् ।
४.अधिकार व्यक्तिको सवांङगीण विकासका लागि नभई नहुने कुरा हो ।
A. १,२ र ४ मात्र ठीक B. २ र ४ मात्र ठीक
C. १,३ र ४ मात्र ठीक D. सबै ठीक
8. नेपाल पक्ष भएका मानव अधिकार सम्बन्धी महासन्धिहरुको क्रम कुन चाहि सही छ ?
A. दासत्व महासन्धि, बालअधिकार सम्बन्धि महासन्धि, अपाङ्गता भएका व्यक्तिहरुका अधिकार खेलकुदमा रङ्गवेद विरुद्ध अन्तर्राष्ट्रिय महासन्धि,
B. दासत्व महासन्धि, खेलकुदमा रङ्गवेद विरुद्ध महासन्धि, बालअधिकार सम्बन्धी महासन्धि अपाङ्गता भएका व्यक्तिहरुको अधिकार
C. खेलकुदमा रङ्गभेद विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि, दासत्व महासन्धि, बालअधिकार सम्बन्धि महासन्धि, अपाङ्गगता भएका व्यक्तिहरुका अधिकार सम्बन्धि महासन्धि
D. बालअधिकार सम्बन्धी महासन्धि, अपाङ्गता भएका व्यक्तिहरुका अधिकार सम्बन्धि महासन्धि, दासत्व महासन्धि, खेलकुदका रङ्गभेद विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि
9.समूह I समूह II बीच जोडा मिलाउनुहोस् ।
समूह I समूह II
1. चमेलिया खोला A. २२.२ मे.वा
2. चिलिमे जलविद्युत B. २२ मे.वा
3. झिमरुक जलविद्युत C. ३० मे.वा
4. माईजलविद्युत आयोजना D. १२ मे.वा
A) 1c,2b,3d,4a B) 1d,2c,3a,4b C) 1a,2c,3d,4a D) 1a,2b,3c,4d
10. वि.सं. २०७८ सालको जनगणना अनुसार ५ वर्ष सोभन्दा मुनिका बालबालिकाहरु जन्मदर्ता कति प्रतिशत रहेको छ ?
A. ७३ प्रतिशत B. ७४ प्रतिशत C. ७५ प्रतिशत D. ७६ प्रतिशत
11. वि.सं. २०७८ सालको जनगणना अनुसार १८ देखि २० वर्षको उमेरमा पहिलो विवाह गर्ने कति प्रतिशत नागरिक रहेका छन् ?
A. ३३.२ B. ३३.४ C. ३४.२ D. ३४.४
12.12. Our Land, Our future, we are, Generation Restoration, 2024 कुन दिवसको नारा हो ?
A. सिमसार दिवस B. जैविक विधिता दिवस C. पृथ्वी दिवस D. वातावरण दिवस
13. नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा कुन सालमा प्रधानमन्त्री भएका थिएनन् ?
A. २०५२ – २०५३ B. २०५८ – २०५९ C. २०७८ – ७९ D. २०५५ – २०५६
14. समूह I समूह II बीच जोडा मिलाउनुहोस् ।
प्रदेश मिल्ने समूह
1. कोशी A. डोल्पा
2. बागमती B. सिन्धुपाल्चोक
3. लुम्बिनी C. ताप्लेजुङ
4. कर्णाली D. दाङ
A) 1c,2b,3d,4a B) 1b,2c,3a,4d C) 1b,2d,3c,4a D) 1d,2c,3a,4b
15. तलका मध्ये कर्कट रेखामा (Tropic of cancer) मा कुन चाँहि देश पर्दछ ?
A. पाराग्वे B. चिली C. ब्राजिल D. ओमान
16. उत्तरअमेरिका महादेशका (Grate Lake) महान ताल भित्र कुन चाँहि ताल पर्दैन ?
A. इरी ताल B. मिचिगन C. ओटारियो D. युकन ताल
17. तलका कथनहरु अध्ययन गर्नुहोस् ।
१. पशुपति मुद्रा अंशुवर्माले चलाएका हुन् ।
२. सुनको मुद्रा सदासिंह मल्लले चलाएका हुन् ।
३. सुनको असर्फीको मुद्रा रणबहादुर शाहले चलाएका हुन् ।
४. विचमा प्वाल परेको मुद्रा पृथ्वी विर विक्रम शाहले चलाएका हुन् ।
माथिका कथनहरु ठीक वा बेठीक के हन् ।
A. १ र २ ठीक ३ र ४ बेठीक B. १,२ र ३ ठीक ४ बेठीक
C. १,२,३ र ४ सबै ठीक D. १,३ र ४ ठीक २ बेठीक
18. समूह क्ष् समूह क्ष्क्ष् बीच जोडा मिलाउँनुहोस् ।
महासन्धि तथा वडापत्र धारा
1. बालअधिकार महासन्धि A. 30 वटा
2. प्रोटोकल २१ B. 27
3. क्योटो प्रटोकल C. 54
4. CEDA D. 40 वटा
A) 1b,2c,3a,4d B) 1d,2c,3a,4b C) 1c,2d,3b,4a D) 1a,2b,3c,d4
19. भैरव वाङ्गमय पुरस्कार, २०८१ कसलाई प्रदान गरिएको छ ?
A. लक्ष्मण गाउँनागे B. चुडामणि गौतम C. लक्ष्मी गिरी D. तिल विक्रम नेम्वाङ्ग
20. “चौसिंगा” तलका मध्ये कुन राष्ट्रिय निकुञ्जमा पाईन्छ ?
A. बाँके राष्ट्रिय निकुञ्ज B. शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज
C. मकालु राष्ट्रिय निकुञ्ज D. पर्सा राष्ट्रिय निकुञ्ज
1. B 11. D
2. D 12. D
3. D 13. D
4. C 14. A
5. C 15. D
6. B 16. D
7. C 17. C
8. B 18. C
9. A 19. B
10. B 20. D
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamul, Kathmandu
Contact No. 01-4792427, 9851246100, 985114610