1. BRICS भनिने देशहरुको समूहको सन्दर्भमा देहायमा कथनहरु बारेमा विचार गर्नुहोस् ।
१. BRICS पहिलो सम्मेलन, 2009 मा रियो द जेनेरियोमा भएको थियो ।
२. BRICS सातौँ सम्मेलन, 2015 मा रुसको उफामा भएको थियो ।
३. दक्षिण अफ्रिका BRICS समूहमा अन्तिममा प्रवेश भएको थियो ।
माथि उल्लिखित कथनहरुमा कुन ठीक हो ?
A. १ र २ मात्र B. २ र ३ मात्र C. १ र ३ मात्र D. सबै सहि
2. निम्नलिखित देशहरु बारे विचार गर्नुहोस् ।
1. France 2. Norway 3. Russia
4. United Kingdon 5. United States America
Arctic Council को सदस्यहरु माथि उल्लिखित देशहरु मध्ये कुन कुन हो ?
A) all 1,2,3,4 and 5 B) 1,3 and 4 only
C) 1,4 र 5 only D) 2,3 र 5 only
3.RIBA (RIBA Inenational Prize) अन्तर्राष्ट्रिय पुरस्कार तलका कुन चाँहि विद्यासँग सम्बन्धित छ ?
A) Literature B) Sport C) Engereering D) Music
4.2024 ICC Men’s T-20 Word Cup Cricket Tournament को नवौँ संस्करण विजेता राष्ट्र कुन हो ?
A. भारत B. अमेरिका C. दक्षिण अफ्रिका D. अफगानिस्तान
5. विश्व जैविक विविधता दिवस, २०२४ को नारा के रहेको थियो ?
A. सम्झौताहरूको अनुमोदन देखि कदमहरू सम्म
B. सबैको सहभागिता : दिगो जैविक विविधता
C. पृथ्वीका सबै जीवात्माको साझा भविष्य निर्माण गरौँ’
D. कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदास संरक्षण एवं दिगो उपयोग, हाम्रो प्रतिबद्धताु
6. चितवन जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको जिल्ला कहिले घोषणा गरियो ?
A. वि.सं. २०८१ बैशाख ३२ B. वि.सं. २०८१ जेठ ३२
C. वि.सं. २०८१ असार ३२ D. वि.सं. २०८१ श्रावण ३२
7. देहायका भनाई विचार गर्नुहोस् ।
१. हाल गिनिज बुक अफ वल्र्ड रेकर्ड ३७ भाषामा प्रकाशित हुन्छ ।
२. सन् 2024 जनवरीमा सम्पन्न अष्ट्रेलियन ओपनको पुरुष एकल उपाधिको जित हासिल गर्ने खेलाडी यानिक सिन र हुन ।
३. हेन्ली पासपोर्ट सूचकांक 2024 मा नेपालको स्थान ढड औ मा रहेको छ ।
A. १ र २ मात्र ठीक B. २ र ३ मात्र ठीक C. १ र ३ मात्र ठीक D. सबै ठीक
8. राष्ट्रिय जनगणना 2078 नतिजा अनुसार सबैभन्दा बढी जनसंख्या वृद्धिदर भएको प्रदेश कुन हो ?
A. लुम्बिनी प्रदेश B. गण्डकी प्रदेश C. बागमती प्रदेश D. सुदुरपश्चिम
9. १६ औ योजनाले योजनाको अन्त्यसम्म सम्पतिमा आधारित जिनी गुणक कति पु¥याउने लक्ष्य लिएको छ ?
A. ०.२१ B. ०.१९ C. ०.२२ D. ०.२४
10. सन् १९५० जुलाई ३१ को नेपाल भारत बिचको शान्ति र मैत्री सन्धि तथा व्यापार र वाणीज्य सन्धिमा हस्ताक्षर कुन ठाउँमा भएको थियो ?
A. न्यु दिल्ली B. काठमाण्डौँ C. कलकत्ता D. मुम्बै
11.आसियानका सदस्य राष्ट्रहरु मध्ये नेपालको सर्वप्रथम कुटनैतिक सम्बन्ध स्थापना भएको मुलुक कुन हो ?
A. इण्डोनेसिया B. म्यानमार C. कम्बोडिया D. मलेसिया
12. निम्नमध्ये कुन भनाई गलत छ ?
A. भिटामिन ‘ C’ को कमीले गिजाबाट रगत आउँछ । B. भिटामिन B1 घुलनशील हो ।
C. हातखुट्टा झमझम भिटामिन B12 को कमीले लाग्छ । D. DNA प्रक्रियामा Folic Acid चाहिँदैन ।
13. Law of electromagnetic Induction का जन्मदाता को हुन ?
A. माईकल फराडे B. लुई पाश्चर C. न्युटन D. थोमस अल्वा एडिसन
14. पशुपतिनाथ मन्दिरको शिलालेख अनुसार नेपालका प्रथम लिच्छवी राजा को हुन ?
A. सुपुष्प B. अंशुवर्मा C. नरेन्द्रदेव D. मानदेव
15. २०३७ सालको ऐतिहासिक जनमत संग्रहका क्रममा गठित राष्ट्रिय चुनाव आयोगका अध्यक्ष को थिए ?
A. भोजराज पोख्रेल B. चुडा शर्मा C. भगवती प्रसाद सिंह D. विश्वनाथ उपाध्याय
16. सूर्यको अवलोकन गर्न सकिने यन्त्रलाई के भनिन्छ ?
A) Heliography B) Telescope C) Helescope D) Telegraphy
17. तलका मध्ये OPEC को सदस्य राष्ट्र कुन होईन ?
A. लिबीया B. ग्वाबोन C. ईक्वेडर D. जर्जिया
18. अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने जिल्ला कुन कुन हुन ?
A. कास्की, लमजुङ, म्याग्दी, गोरखा, मुस्ताङ B. कास्की, लमजुङ, बाग्लुङ, मनाङ, पर्वत
C. कास्की, स्याङजा, लमजुङ, म्याग्दी, मुस्ताङ D. कास्की, लमजुङ, म्याग्दी, मनाङ, मुस्ताङ
19. निम्न मध्ये कुन जोडा गलत छ ?
A. अमेरिकी स्वतन्त्रता संग्राम -सन् १७७५ B. बोस्टन टी पार्टी – सन् १७७३
C. Stamp Act – सन् १९७० D. अमेरिकी स्वतन्त्रताको घोषणा -सन् १७७६
20. अफ्रिका महादेशको सबैभन्दा सानो भुपरिवेष्ठित राष्ट्र कुन हो ?
A. नाईजर B. चाड C. सुडान D. ईस्वातिनि
1. B 11. C
2. D 12. D
3. C 13. A
4. A 14. D
5. B 15. C
6. D 16. C
7. D 17. D
8. A 18. D
9. C 19. C
10. B 20. D
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamul, Kathmandu
Contact No. 01-4792427, 9851246100, 985114610