गृहमन्त्री खाँणले राजीनामा दिने तयारी गर्दै - Chaitanya News
  • 2026-10-13
  • 17:38:02
  • मंगलबार,आश्विन २७, २०८३
  • गृहमन्त्री खाँणले राजीनामा दिने तयारी गर्दै

    गृहमन्त्री खाँणले राजीनामा दिने तयारी गर्दै

    काठमाडौं– गृहमन्त्री बालकृष्ण खाँडले राजीनामा दिने तयारी गरेका छन्। प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेका खाँडले राजीनामा दिन लागेको जनाइएको छ।

    रूपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरा गृहमन्त्री खाँण पराजित भएका हुन्। खाँणनिकट स्रोतले जनाएअनुसार उनले आजै राजीनामा दिने सम्भावना छ।