महोत्तरी क्षेत्र नं.४ बाट नेपाली कांग्रेसका महेन्द्रकुमार राय विजयी - Chaitanya News
  • 2026-08-22
  • 06:27:13
  • शनिबार,भाद्र ०६, २०८३
  • महोत्तरी क्षेत्र नं.४ बाट नेपाली कांग्रेसका महेन्द्रकुमार राय विजयी

    महोत्तरी क्षेत्र नं.४ बाट नेपाली कांग्रेसका महेन्द्रकुमार राय विजयी

    महोत्तरी– महोत्तरी र महोत्तरी क्षेत्र नं. ४ को प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका महेन्द्रकुमार राय विजयी भएका छन।

    रायले जनता समाजवादी पार्टीका डा. सुरेन्द्रकुमार यादवलाई चार हजार बढी मतले पछि पार्दै विजयी भएका हुन।

    रायले २५ हजार ४२० मत प्राप्त गरेका छन। पराजित यादवले २१ हजार २९६ मत ल्याएका छन। राय र यादवबीचको मतान्तर ४ हजार १ सय २४ मत छ। जनमतका मनोजकुमार साहले दश हजार ३९ मत प्राप्त गरेका छन।