अझै अवरुद्ध छन् यी मुख्य राजमार्ग हेर्नूहोस् (सूचीसहित) - Chaitanya News
  • 2026-07-17
  • 09:24:55
  • शुक्रबार,साउन ०१, २०८३
  • अझै अवरुद्ध छन् यी मुख्य राजमार्ग हेर्नूहोस् (सूचीसहित)

    अझै अवरुद्ध छन् यी मुख्य राजमार्ग हेर्नूहोस् (सूचीसहित)

    काठमाडौँ– वर्षासँगै आएको बाढी पहिरोका कारण विभिन्न राजमार्गहरू अझै अवरुद्ध छन्। साना सडकदेखि मुख्य राजमार्ग समेत विभिन्न ठाउँमा अवरुद्ध रहेको नेपाल प्रहरीले जानकारी दिएको छ।

    नेपाल प्रहरीले सार्वजनिक सूची अनुसार पृथ्वी राजमार्ग, सिस्नेरी सडकखण्ड, मध्य पहाडी लोकमार्गलगायत पूर्ण रूपमा अवरुद्ध छ।