बागमती र विष्णुमतीमा बाढी, तस्बिर - Chaitanya News
  • 2026-11-18
  • 01:03:30
  • मंगलबार,मंसिर ०२, २०८३
  • बागमती र विष्णुमतीमा बाढी, तस्बिर

    बागमती र विष्णुमतीमा बाढी, तस्बिर

     

    काठमाडौँ– देशभर सक्रिय मनसुनका कारण बागमती लगायतका नदीमा बाढी बाढी खतराको तहमा पुगेको छ। काठमाडौँ उपत्यकाका बागमती, मनोहरा, विष्णुमती लगायतका नदीमा बाढी खतराको तहमा पुगेको हो।

    ती नदी तटीय क्षेत्रमा यात्रा गर्ने र आसपास बस्ने स्थानीय बासिन्दालाई सतर्क रहन जल तथा मौसम विभागले आग्रह गरेको छ।