लेखाका २६ उपसचिवहरूको सरुवा, को कहाँ (सुचिसहित) - Chaitanya News
  • 2026-06-09
  • 23:34:07
  • मंगलबार,जेठ २६, २०८३
  • लेखाका २६ उपसचिवहरूको सरुवा, को कहाँ (सुचिसहित)

    लेखाका २६ उपसचिवहरूको सरुवा, को कहाँ (सुचिसहित)

    काठमाडौँ– लेखा तर्फका २६ जना उपसचिवहरूको सरुवा गरिएको छ।

    महालेखा नियन्त्रक कार्यालयले विभिन्न मन्त्रालय, विभाग, आयोग तथा क्षेत्रीय कार्यालयहरूमा नयाँ जिम्मेवारी तोकिएको हो।

    पछिल्लो समय कर्मचारीको सरुवा लहर चलेको छ। सरुवा नियमित प्रक्रिया भएपछि स्वच्छ र निष्पक्ष नहुने गरेको भन्दै कर्मचारीहरूले लामो समयदेखि असन्तुष्टि व्यक्त गर्दै आई रहेका छन्। सुशासन कायम गर्न कर्मचारीको व्यवस्थापन महत्त्वपूर्ण मानिने भएपछि त्यतातर्फ भने कसैले सोच्न सम्म भ्याएका छैनन्।