शाखा अधिकृत पदको लिखित नतिजा सार्वजनिक (नामसहित) - Chaitanya News
  • 2026-09-21
  • 16:10:09
  • सोमबार,आश्विन ०५, २०८३
  • शाखा अधिकृत पदको लिखित नतिजा सार्वजनिक (नामसहित)

    शाखा अधिकृत पदको लिखित नतिजा सार्वजनिक (नामसहित)

    काठमाडौँ– लोक सेवा आयोगले शाखा अधिकृत पदको नतिजा सार्वजनिक गरेको छ। आयोग कार्यालयले सूचना जारी गरी विभिन्न सेवातर्फ अधिकृत पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो।

    आयोगका अनुसार प्रशासन लेखापरिक्षण तर्फ ३०१ र परराष्ट्र सेवातर्फ १८ जनाको नाम सिफारिस गरेको छ। लिखित परीक्षामा उत्तीर्ण भएका परीक्षर्थीहरूलाई सात दिन भित्र आयोगको कार्यालयमा सम्पर्क गर्न भनीएको छ।