हुम्लामा मतपेटिकामा मतपत्र खसेको भन्दा धेरै भेटिएपछि मतगणना स्थगित - Chaitanya News
  • 2026-04-22
  • 19:36:13
  • बुधबार,बैशाख ०९, २०८३
  • हुम्लामा मतपेटिकामा मतपत्र खसेको भन्दा धेरै भेटिएपछि मतगणना स्थगित

    हुम्लामा मतपेटिकामा मतपत्र खसेको भन्दा धेरै भेटिएपछि मतगणना स्थगित

    हुम्ला– हुम्लामा मतगणना स्थगित भएको छ। एउटा मतदान केन्द्रको मतपेटिकामा मतपत्र बढी देखिएपछि मतगणना स्थगित भएको हो।

    हिमज्योती माध्यमिक विद्यालयको केन्द्रको मतपेटिकामा मतपत्र बढी देखिएको हो। १२ देखि १५ मतपत्र बढी देखिएको भन्दै एमालेले मत गणना रोक्न माग गरेको हो।

    बिहीबार राति साढे १२ बजेदेखि रोकिएको मतगणना अहिलेसम्म सुरु हुन सकेको छैन।