मोरङ-६ बाट शेखर कोइराला विजयी - Chaitanya News
  • 2026-04-22
  • 19:34:26
  • बुधबार,बैशाख ०९, २०८३
  • मोरङ-६ बाट शेखर कोइराला विजयी

    मोरङ-६ बाट शेखर कोइराला विजयी

    काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

    उनी मोरङ क्षेत्र ६ बाट विजयी भएका हुन् । कोइरालाले १२ हजार २८४ सय मत अन्तरले एमालेका निवर्तमान सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितलाई हराका हुन् ।

    कोइरालाले ३५ हजार २१३ मत ल्याउँदा पण्डितले २२ हजार ९२९ मत प्राप्त गरेका छन् ।