राष्ट्रिय वाणिज्य बैंकको सहायक पदको लिखित नतिजा सार्वजनिक (नतिजासहित) - Chaitanya News
  • 2026-09-22
  • 16:36:57
  • मंगलबार,आश्विन ०६, २०८३
  • राष्ट्रिय वाणिज्य बैंकको सहायक पदको लिखित नतिजा सार्वजनिक (नतिजासहित)

    राष्ट्रिय वाणिज्य बैंकको सहायक पदको लिखित नतिजा सार्वजनिक (नतिजासहित)

    काठमाडौँ– लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंक वरिष्ठ सहायक पदको लिखित नतिजा सार्वजनिक गरेको छ।

    आयोगले शनिबार एक सूचना जारी गर्दै राष्ट्रिय वाणिज्य बैंक वरिष्ठ सहायक, वरिष्ठ सहायक नगद, वरिष्ठ सहायक(सूचना प्रविधि) बागमती प्रदेशको लिखित नतिजा सार्वजनिक गरेको हो।