प्रमुख कर अधिकृत र निर्देशकसहित अर्थका ५८ उपसचिवको सरुवा - Chaitanya News
  • 2026-06-08
  • 20:25:02
  • सोमबार,जेठ २५, २०८३
  • प्रमुख कर अधिकृत र निर्देशकसहित अर्थका ५८ उपसचिवको सरुवा

    प्रमुख कर अधिकृत र निर्देशकसहित अर्थका ५८ उपसचिवको सरुवा

    काठमाडौँ– प्रमुख कर अधिकृत र निर्देशकसहित अर्थका ५८ उपसचिवको सरुवा भएको छ। अर्थ मन्त्रालयले मातहतका निकायहरूमा कार्यरत करिब पाँच दर्जन उपसचिवहरूको सरुवा गरेको हो ।

    मन्त्रालयले आन्तरिक राजश्व विभाग, भन्सार विभाग, आन्तरिक राजश्व कार्यालय तथा मन्त्रालयमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो।