विश्व खुशी सूचकांक: २०२४ मा नेपाल कति औै स्थानमा रहेको छ ? ९३ औं (सन् २०२३ मा ७८ औं स्थानमा)
१६ औँ योजनाको अवधारणापत्र कहिले पारित गरिएको हो ? वि सं २०८० साउन १७
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा– प्रतिष्ठान (नास्ट) को उपकुलपतिमा कसलाई नियुक्त गरियो ? दिलीप सुब्बा (विसं २०८० साउन)
वल्र्ड इकोनोमिक फोरमद्वारा प्रकाशित ग्लोबल जेन्डर ग्याप रिपोर्ट–२०२२ अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ? ९६ औँ
सैन्य ‘कु भएको अफ्रिकी मुलुक कुन हो ? नाइजर
बेलायतको प्रतिष्ठित एंगिलया रस्किन विश्वविद्यालयले प्रदान गरेको डाक्टर इन साइन्स विषयको मानार्थ विद्यावारिधि उपाधि प्राप्त गर्ने नेपाली को हुनुहुन्छ ? डा. सन्दुक रुइत (सन् २०२३ जुलाई)
विश्वमा सबैभन्दा धेरै शरणार्थी बसोबास गर्ने देश टर्किए हो भने सबैभन्दा धेरै शरणार्थी हुन बाध्य भएको देश कुन हो ? सिरिया
सन् २०२३ मा जेल सजाय सुनाइएका नोबल पुरस्कार विजेता व्यक्ति को हुन् ? एलेस बालियात्स्की
नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) कहिलेदेखि कार्यान्वयनमा ल्याएको हो ? वि.सं. २०८० जेठ १
भ्लादिमिर पुटिन पाँचौँ पटक रुसको राष्ट्रपति कहिले भएका हुन् ? सन् २०२४ मार्च
संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिसनमा धेरै सुरक्षाकर्मी पठाउने सूचीमा पहिलो स्थानमा रहन सफल राष्ट्र कुन हो ? नेपाल
हाल रेडियो नेपालबाट कति भाषामा समाचार प्रसारण हुने गरेको छ ? २२
नेपाल जीवनस्तर सर्वेक्षण २०७९/८० अनुसार गरिबीको रेखामुनि रहेको जनसंख्या कति रहेको छ ? २०.२७ प्रतिशत
विश्वका शक्तिशाली राहदानीको सूची, २०२४ मा नेपालको स्थानः १०३ औं
असंलग्न आन्दोलनको १९ औँ शिखर सम्मेलनः सन् २०२४ जनवरी १९–२०, कम्पाला, युगाण्डा
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० मा मुद्घास्फीति कति रहेको छ ? ७.७४ प्रतिशत
वल्र्ड एसोसिएसन अफ द मेयर मेट्रोपोलिसको सञ्चालक समिति सदस्यमा निर्वाचित हुन सफल नेपालका मेयर को हुनुहुन्छ ? बालेन्द्र शाह (मेयरः काठमाडौँ महानगरपालिका) सन् २०२४–२६ सम्मको कार्यकालका लागि उहाँ निर्वाचित हुनुभएको हो । ‚कार्यकाल सुरुः सन्२०२४ जनवरी १
मिस स्टार युनिभर्स, २०२३ विजेता सुन्दरी को हुनुहुन्छ ? सृष्टि महर्जन
जीवन्त सम्बन्ध नामक पुस्तकका लेखक को हुन्? मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल
विश्व शान्ति सूचकांक २०२३ मा नेपाल कति औँ स्थानमा रहेको छ ? ७९ औँ
अमेरिकी पत्रिका फोब्र्सका अनुसार सन् २०२३ मा विश्वका धनाढ्य व्यक्तिहरूको सूचीमा पहिलो नम्बरमा पर्न सफल धनाढ्य को हुन् ? बनार्ड अर्नाल्ट (फ्रान्स)
ग्लोबल हंकर इन्डेक्स २०२३ अनुसार विश्वव्यापी भोकमरी सूचकांकमा नेपाल कति औँ स्थानमा रहेको छ ? ६९ औँ
विश्व खुसी सूचकांक–२०२४ अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ? ९३ औँ
हेन्ली पासपोर्ट इन्डेक्स–२०२४ मा नेपाल कति औँ स्थानमा रहेको छ ? ९८ औँ
फिफा विश्वकप २०२६ को लोगो र फाइनल खेल सार्वजनिक लोगो सार्वजनिक कहिले भएको हो ? २०२३ मे १६
मिस नेपाल वल्र्ड, २०२३ः श्रिच्छा प्रधान
संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्मा नेपाल कहिले देखि कहिले सम्मको कार्यकालका लागि निर्वाचित भएको हो ? सन् २०२४ देखि २०२६ सम्म (यसअघि पनि नेपाल १९८०–१९८२,२००१–२००३, २०१३ –२०१५ गरी ३ पटकसहित हालसम्म ४ पटक निर्वाचित)
कामिरिता शेर्पाले २८ औँ पटक सगरमाथा आरोहण कहिले गरे ? — २०८० जेठ ९
सार्कको नयाँ महासचिवको भए? गोलाम सरवार (२०२३ मार्च ५, बंगलादेश, १५ औँ)
सुरक्षा परिषद्मा सन् २०२३ जनवरी १ देखि २०२४ डिसेम्बर ३१ सम्मको लागि कार्यकाल रहने गरी निर्वाचित भएका नयाँ ५ सदस्य राष्ट्र कुन–कुन हुन् ? जापान, माल्टा, मोजाम्बिक, स्विजरल्याण्ड र इक्वेडर
सबैभन्दा बढी कुटनीतिक सम्बन्ध कायमः सन् २०१७ मा (१२ मुलुकसँग)
पछिल्लो समयमा दौँत्य सम्बन्ध कायम भएका मुलकः – १८२ औं – टोगा, सन् २०२४ मार्च १ – १८१ औं – मार्सल आइसल्याण्ड, २०२३ जुन २३ – १८० औं – क्यामरुन २०२३ जुन २२ – १७९ औं – नाउरु २०२३ मे ४ – १७८ औं – मलावी, २०२३ फेब्रुअरी १६
नेपालमै पहिलो समलिङ्गी विवाह दर्ताः वि.सं. २०८० मंसिर १३ गते, सुरेन्द्र पाण्डे र राम बहादुर गुरुङ
अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार–२०२३ का विजेताः सविता उप्रेती
नेपाल राष्ट्र बैंकद्वारा मेडालियन सिक्का सार्वजनिकः वि.सं. २०८० आश्विन ७ गते
सुदूरपश्चिम प्रदेशको पहिलो पूर्ण खोप सुनिश्चित घोषित जिल्ला कुन हो ? डोटी
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।