1.तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस्
१. मंगल ग्रह प्रवेश गर्ने पहिलो राष्ट्र अमेरिका (सन् १९६४) हो ।
२. सन् १८४३ मा सर्वप्रथम आकाशमा पुच्छेतारा देखा परेको थियो ।
३. अन्तरिक्षयनमा पुग्ने पहिलो महिला युरी गागृन हुन ।
A. १,२ मात्र सहि B. २,३ मात्र सहि C. सबै सहि D. सबै गलत
2. निम्न मध्ये कुन जोडा गलत छ ?
A. राजवंशी- ताजपुरिया B. राउटे – खाम्ची C. मगर – तोप्केगोला D. खडिया – झागड
3.चालु पन्ध्रौ योजनाले योजनाको अन्त्यसम्म आधारभूत सामाजिक सुरक्षामा आबद्ध जनसंख्या कति पु¥याउने लक्ष्य लिएको छ ?
A) 47% B) 53% C) 60% D) 70%
4. भजन शिरोमणि भक्तराज आचार्यको निधन कहिले भएको हो ?
A. २०८० फागुन १४ गते B. २०८० फागुन १ गते C. २०८० फागुन १२ गते D. २०८० फागुन १५ गते
5. ICC Men’s Cricket of the Year 2023 को उपाधि कसलाई प्रदान गरियो ?
A) Paul Lynch B) Pat Cummins, Australia
C) Jannik Sinner, Italy D) Virat Kohil, India
6. देहायका भनाई विचार गर्नुहोस् र सहि विकल्प छनौट गर्नुहोस् ।
१. एशिया र उत्तर अमेरिकाको सीमानामा रहेको सागर बोरिङ सागर हो ।
२. एशिया र अफ्रिका महादेशको सीमानामा रहेको सागर लाल सागर हो ।
A. १ मात्र ठिक B. २ मात्र ठिक C. दुवै गलत D. दुवै ठिक
7. तलका भनाई विचार गर्नुहोस् ।
१.माथवसिंह थापाको हत्या उनकै भाञ्जा जंगबहादुरद्धारा भएको थियो ।
२.शनिबार विदा दिने चलन भीमशमशेरले चलाएका हुन ।
३.सिमसिमे राजा भनेर शिवसिंह मल्ललाई चिनिन्थ्यो ।
A. १ मात्र सहि B. २ मात्र सहि C. ३ मात्र सहि D. सबै सहि
8. जोडा मिलाउनुहोस् ।
a. चिवा भञ्ज्याङ 1. रसुवा
b. कुति नाका 2. हुम्ला
c. फुमा भञ्ज्याङ 3. सिन्धुपाल्चोक
d. चाङ्ला भञ्ज्याङ 4. पाँचथर
A,a4,b1,c2,d3 B) a4,b2,c3,d1 C) a4,b1,c3,d2 D) a1,b3,c4,d2
9. जनगणना २०७८ अनुसार धेरै बाट कम जनसंख्या भएका गा.पा को क्रम मिलाउनुहोस् ।
A. बैजनाथ, राप्ति, खजुरा, मायादेवी र गैडहवा B. बैजनाथ, राप्ति, खजुरा, गैडहवा र मायादेवी
C. बैजनाथ, खजुरा, राप्ति,मायादेवी र गैडहवा D. बैजनाथ, राप्ति, मायादेवी, खजुरा, र गैडहवा
10. देहायका मध्ये भोटमा मुलको नदिमा कुन पर्दैन ?
A. कर्णाली B. अरुण C. तमोर D. महाकाली
11.दिइएका मध्ये २०७९।८० मा न्म्ए मा योगदान अनुसार कुन सहि छ अध्ययन गरी जोडा मिलाउनुहोस् ।
A. शिक्षा 1. 5.3%
b. यातायात 2. 1.6 %
c. पर्यटन 3. 8.22%
d. उधोग 4. 6.79%
A, a2,b3,c4,d1 B) a3,b4,c2,d1 C) a4,b3,c2,d1 D) a4,b3,c1,d2
12. नेपालमा एग्नेट प्रथाको सुरुवातकर्ता को थिए ?
A. जंग बहादुर राणा B. जुद्धशमशेर C. चन्द्रशमशेर D. रणबहादुर शाह
13. चाँगुनारायणको मन्दिर कुन शैलीमा निर्माण भएको छ ?
A. शिखर शैली B. प्यागोडा शैली C. स्तुप शैली D. मुगल शैली
14. नोवेल पुरस्कारबारे दिइएका भनाईहरु मध्ये कुन गलत छ ?
१. नोवेल पुरस्कार विभिन्न ६ विधामा प्रदान गरिन्छ ।
२. नर्वेबाट प्रदान गरिने नोवेल पुरस्कार अर्थशास्त्रतर्फको हो ।
३. सबै भन्दा वढि नोवेल पुरस्कार पाउने UNO हो ।
A. १ मात्र गलत B. २ मात्र गलत C. १ र ३ मात्र गलत D. २ र ३ गलत
15. संयुक्त राष्ट्रसंघको पहिलो बैठक कहाँ बसेको थियो ?
A. न्युयोर्क, अमेरिका B. वासिङ्गटन, अमेरिका C. जेनेभा, स्वीजरल्याण्ड D. लण्डन, वेलायत
16.’Busman Holiday’ के सँग सम्बन्धित छ ?
A. सबै कर्मचारी विदामा बसेको अवस्था B. कर्मचारीले एकै प्रकृतिको अन्य काम गरेको अवस्था
C. कम्पनीले कर्मचारीलाई विशेष अवस्थामा दिएको विदा D. कम्पनीको मालिक विदामा बसेको अवस्था ।
17. सुपारी विवाह कुन जातिमा रहेको छ ?
A. धिमाल B. मगर C. गुरुङ D. नेवार
18. हिन्द महासागरले कुन कुन देश छुट्याउँछ ?
A. एशिया, अफ्रिका र युरोप B. एसिया, अफ्रिका र अष्ट्रेलिया
C. एशिया, अफ्रिका र दक्षिण अमेरिका D. एशिया, अफ्रिका र अन्टार्कटिका
19. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. नेपालको चेरापुञ्जी भनी जुम्लालाई चिनिन्छ ।
२. नेपालको ग्रामिण सूचना केन्द्र पर्वत जिल्लामा रहेको छ ।
३. नेपालको सात कुण्डको जिल्ला भनी कास्कीलाई चिनिन्छ ।
A. १, ३ सहि २ गलत B. १,२ सहि ३ गलत
C. १, ३ गलत २ सहि D. १ गलत २,३ सहि
20. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. Wall recharge in Terai भनेर चुरे पर्वतलाई चिनिन्छ ।
२. Hill Station of Nepal भनेर महाभार पर्वतलाई चिनिन्छ ।
३. दुन प्रदेश भनेर भावर प्रदेशलाई चिनिन्छ ।
A. १ र २ ठिक B. २ र ३ ठिक C. सबै ठिक D. सबै बेठिक
उत्तरहरुः
1. A 11. B
2. C 12. A
3. C 13. B
4. A 14. D
5. B 15. D
6. D 16. B
7. D 17. A
8. B 18. B
9. A 19. C
10. D 20. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100