८२ जना शाखा अधिकृतको पदस्थापन, को कहाँ (सूचीसहित) - Chaitanya News
  • 2026-06-08
  • 01:59:38
  • आइतबार,जेठ २४, २०८३
  • ८२ जना शाखा अधिकृतको पदस्थापन, को कहाँ (सूचीसहित)

    ८२ जना शाखा अधिकृतको पदस्थापन, को कहाँ (सूचीसहित)

    काठमाडौँ–  ८२ जना शाखा अधिकृतलाई पदस्थापन गरिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवनियुक्त शाखा अधिकृतहरूलाई पदस्थापन कामकाजमा खटाइएको हो।

    उनीहरूलाई संघका मन्त्रालय र स्थानीय तहहरूमा पदस्थापन गरिएको छ।