Chaitanyakhabar
काठमाडौँ– नौ जना उपसचिवहरूको सरुवा भएको छ। गृह मन्त्रालय मातहतका नौ जना उपसचिवको सरुवा भएको हो।
आज (बुधवार)को निर्णयअनुसार मन्त्रालयले नौ जना उपसचिवहरूलाई विभिन्न कार्यालयमा पदस्थापन,सरुवा र काजमा खटाइएको जनाएको छ।
एनपीएल पहिलो क्वालिफायरमा सुदूरपश्चिम ब्याटिङ गर्दै
नापी विभागको महानिर्देशकमा जनकराज जोशी
राष्ट्रिय कर दिवसमा राजस्व प्रशासनका ११ कर्मचारी सम्मानित
बडीकेदार मेला जान धनगढीवासीलाई पाँचवटा निःशुल्क बस
काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। खेलमा साविक विजेता लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको छ। लुम्बिनीले अघिल्लो खेलको पहिलो रोजाइमा कुनै परिवर्तन गरेको छैन। सुदूरपश्चिमले भने टोलीमा तीन परिवर्तन गरेको छ। सुदूरपश्चिमले दीपक बोहराको…
काठमाडौँः भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक जनकराज जोशी नापी विभागको महानिर्देशकमा सरुवा भएका छन्। विभागको नेतृत्व गर्ने जिम्मेवारीसहितको पत्र उनले प्राप्त गरेका छन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जोशीलाई पुनः नापी विभागको नेतृत्वमा ल्याएको हो। विभागकी वर्तमान महानिर्देशक करुणा केसीलाई भने भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रमा सरुवा गरिएको छ। यसअघि पनि…
काठमाडौँः राष्ट्रिय कर दिवसका अवसरमा राजस्व प्रशासनमा कार्यरत ११ जना कर्मचारी सम्मानित भएका छन्। मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उनीहरूलाई सम्मान गरेका हुन्। सम्मानित हुनेमा आन्तरिक राजस्व विभागका सिनियर डिभिजनल केमिष्ट ईश्वरप्रसाद कोइराला, निर्देशक रामबहादुर केसी र शाखा अधिकृत राजेश पण्डित रहेका छन्। त्यस्तै, ठूला करदाता कार्यालयकी कर अधिकृत मञ्जु पोख्रेल,…
धनगढीः कैलालीका पुष्प कृषक सीताराम चौधरीले यस वर्षको तिहारमा मात्रै ६ लाख २६ हजार रुपैयाँ बराबरको फूल बिक्री गरेका छन्। एक दशकदेखि फूल खेती गर्दै आएका टीकापुर नगरपालिका–१, वनगाउँका चौधरीले प्रतिकेजी चार सय रुपैयाँका दरले १५ क्विन्टल ६५ केजी सयपत्री फूल बिक्री गरेका हुन्। स्थानीयस्तरमै सयपत्री फूल उत्पादन बढेकाले यस वर्ष मूल्य केही सस्तो भए…
धनगढीः कञ्चनपुरको झिलमिला ताल केवल प्राकृतिक सौन्दर्यले भरिएको पर्यटकीय गन्तव्य मात्रै होइन, धार्मिक आस्था, पौराणिक किंवदन्ती र अनेकौँ रहस्यसँग जोडिएको अनुपम सम्पदा पनि हो। पौराणिक नाम महेन्द्र गिरी पर्वत अर्थात् चुरे पर्वत शृङ्खलाको हरियाली जंगलबीच अवस्थित यो तालको सौन्दर्य जति आकर्षक छ, यससँग जोडिएका जनविश्वास र किंवदन्ती त्यति नै रोचक छन्। यस पटक तिहारको बिदामा…
काठमाडौँ – किसानले हरेक वर्ष खेती लगाउने बेला रासायनिक मलका लागि भौँतारिनुपर्ने अवस्था अन्त्य गर्न नेपालले अब भारतसँग मल माग्ने मात्रै होइन, आफ्नै देशमा मल उत्पादन गर्ने योजनासमेत अघि सार्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको आसन्न भारत भ्रमणमा कृषि क्षेत्रका यिनै दीर्घकालीन समस्यालाई केन्द्रमा राखेर सहकार्यको प्रस्ताव अघि बढाउने तयारी गरिएको छ। मंसिर दोस्रो…