मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज रोजगारको अवसर मिल्ने छ। साथिबाट विशेष सहयोग मिल्ने छ। वित्तीय संस्थाबाट सहयोग पाइनेछ। अरुलाई प्रभावित पारेर काम बन्ने छ।
मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा
ाज विद्या र बुद्धिको विकास हुनेछ। मङ्गल कार्यको योग छ। पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला। रोजगारको अवसर पनि मिल्ने ।
सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मङ्गल कार्यको योग छ। चिताएको कामले तीव्रता लिनेछ। व्यापार, व्यवसायबाट फाइदा लिन सकिनेछ। महिला मित्रबाट विशेष सहयोग मिल्ने छ।
तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज शुभकार्यको चर्चा चल्ने छ। नयाँ काम वा रोजगार पाइन सक्छ। सामाजिक कार्यमा सफलता मिल्ने छ। जोश, जाँगर र हिम्मत पनि बढ्ला।
धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुन सक्ने छ। आयआर्जनका क्षेत्रमा सुधार आउने छ। बौद्धिकताको विकास हुनेछ।
कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज लाभदायक यात्रा र वैदेशिक कार्य अघि बढ्ने छ। धर्म, कर्म तथा समाजसेवामा मन लाग्ने छ। उपकार गरेर अरुको मन जित्न सकिने छ।
वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज स्वास्थ्यमा समस्या आउँदा शरीर भारी र मन अस्थिर रहन सक्छ। मनमा चञ्चलता बढ्ने छ, तर साँझमा शुभ समाचार सुन्नमा आउला।
कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज शुभकार्यको चर्चा चल्ने छ। आफन्तसँग भेटघाट रहनेछ। सफल यात्रा र उपहार पाइने सम्भावना छ। मनमा शान्ति पनि पनि छाउला।
कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
अनावश्यक ठाउँमा धन खर्च हुनेछ। निर्णय कार्यान्वयन हुन सक्दैनन्। मनमा दुबिधा उत्पन्न हुनेछ। बुद्धिले काम नगर्न सक्छ, सचेत रहनु होला।
वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
मानसिक चिन्ता बढे पनि कार्यक्षेत्रमा प्रगति हुनेछ। अरुलाई प्रभावित पारेर काम बन्ने छ। कला र गलाको प्रभाव बढ्ने छ। धन पनि हात लाग्न सक्छ।
मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
व्यर्थको यात्रामा जान बाध्य भइएला। मन खिन्न हुने स्थिति आउने छ। नजिक व्यक्तिबाट धोका पाइन सक्छ। पेटसम्बन्धी समस्या आउन सक्छ।
मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज अचल सम्पत्ति हात पर्न सक्छ। धार्मिक कार्यमा रुचि बढ्ने छ। वित्तीय संस्थाबाट सहयोग पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।