नेपालले लियो आयरल्यान्ड ‘ए’ को पहिलो विकेट - Chaitanya News
  • 2026-06-07
  • 10:38:00
  • आइतबार,जेठ २४, २०८३
  • नेपालले लियो आयरल्यान्ड ‘ए’ को पहिलो विकेट

    नेपालले लियो आयरल्यान्ड ‘ए’ को पहिलो विकेट

    काठमाडौँ– पहिलो टी–२० क्रिकेटमा नेपालले आयरल्यान्ड ‘ए’ को पहिलो विकेट लिएको छ। आयरल्यान्ड ‘ए’ को पहिलो विकेट नेपाली बलर कमल ऐरीले लिएका हुन्।

    कमलले आयरल्यान्ड ‘ए’ का ओपनर ब्याट्सम्यान रोस एडिरलाई दुई रनको ब्यक्तिगत स्कोरमा आरिफ शेखद्वारा क्याच गराएका हुन्।

    पहिलो ओभरको दोस्रो बलमा रोस एडिर आउट हुँदा आयरल्यान्ड ‘ए’ ले दुई रन बनाएको थियो। घरेलु टोली नेपाल ‘ए’ ले टस जिती आयरल्यान्ड ‘ए’ लाई पहिले ब्याटिङको निम्तो दिएको हो।