सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको कति? - Chaitanya News
  • 2026-06-04
  • 00:24:41
  • बुधबार,जेठ २०, २०८३
  • सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको कति?

    सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको कति?

    काठमाडौँ– आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन तोलामा २ हजार १०० रुपैयाँले बढेर १ लाख ३० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    बिहीबार सुन १ लाख २७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

    यस्तैगरी, आज चाँदी १ हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।