चितवन–२अपडेट : रवि लामिछानेको अग्रता - Chaitanya News
  • 2026-04-22
  • 10:42:12
  • बुधबार,बैशाख ०९, २०८३
  • चितवन–२अपडेट : रवि लामिछानेको अग्रता

    चितवन–२अपडेट : रवि लामिछानेको अग्रता

    काठमाडौं–  चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्।

    पछिल्लो मत परिणामअनुसार लामिछानेले ४००७ मत पाएका छन् भने अहिलेसम्म अग्रता लिइरहेका एमालेका कृष्णभक्त पोखरेलले ३८७९ मत पाएका छन् भने तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३४१० मत ल्याएका छन्।