काठमाडौं–९ अपडेट : एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी - Chaitanya News
  • 2026-04-22
  • 10:42:12
  • बुधबार,बैशाख ०९, २०८३
  • काठमाडौं–९ अपडेट : एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

    काठमाडौं–९ अपडेट : एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

     

    काठमाडौं–काठमाडौं प्रतिनिधि सभा क्षेत्र नम्बर ९ मा नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन्।

    उनले राष्ट्रिय स्वतन्त्र पार्टीका टेक बहादुर पोखरेललाई पराजित गरेका हुन्। उनले १० हजार २० मत पाएका हुन्।

    उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेक बहादुर पोखरेलले ८ हजार ७ सय २५ मत प्राप्त गरेका छन्।

    सत्ता गठबन्धनकी उम्मेदवार कल्पना धमलाले ५२७९ मत प्राप्त गरेकी छिन्।