काठमाडौं–८ (क) मा शैलेन्द्रमान बज्राचार्यको जित - Chaitanya News
  • 2026-07-27
  • 05:24:50
  • आइतबार,साउन १०, २०८३
  • काठमाडौं–८ (क) मा शैलेन्द्रमान बज्राचार्यको जित

    काठमाडौं–८ (क) मा शैलेन्द्रमान बज्राचार्यको जित

    काठमाडौं–काठमाडौं क्षेत्र नम्बर ८ अन्तर्गत प्रदेशसभा (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन्।

    ५४६२ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका राजेश शाक्यले ३८११ मत ल्याए।

    नेपाली कांग्रेसका राजुराज जोशी तेस्रो भए। उनले ३६७० मत ल्याए।